अन्तर्राष्ट्रिय

अमेरिकी एयरपोर्टमा १० बर्ष सुरक्षा सेवापछि सबैभन्दा पुरानो सेवा गर्ने कुकुर सेवानिवृत्त

ट्रान्सपोर्टेशन सेक्युरिटी एड्मिनीष्ट्रेशन टीएसएमा १० बर्ष सेवा गरेपछि सबैभन्दा पुरानो सेवा गर्ने कुकुर इबर्स सेवानिवृत्त भएको छ । यो कुकुर टीएसएको बम सुघ्ने सबैभन्दा कुकुर हो । उसलाई टीएसएले हालै

अमेरिकाबाट गाँजा पार्सल आएपछि…

अमेरिकाबाट आउने पार्सल केही बहुमूल्य चिज होला भन्ने जो कोहीलाई पनि लाग्न सक्छ । केही नेपालीका सपनाको गन्तव्य मुलुक अमेरिका । नेपाली नागरिकले त्यहाँबाट आउने उपहार नौलो र रोचक हुने

रूसी दूतावासमा भएको आत्मघाती आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले काबुलस्थित रूसी दूतावासमा सोमबार भएको आत्मघाती आक्रमणको निन्दा गर्नुभएको छ । उक्त आक्रमणमा दूतावासका दुई जना कर्मचारीको मृत्यु भएको थियो । महासचिवका प्रवक्ता स्टेफन दुजारिकले

हिमनदी पग्लिन थालेपछि वैज्ञानिकहरु चिन्तित,भन्छन् ‘यसरी द्रुत गतिमा पग्लिनु भनेकै ठूलो प्रलय आउनु हो’

अन्टार्कटिकाको ‘डुम्सडे ग्लेशियर’ पग्लिएपछि विश्वको समुद्री सतहमा ठूलो वृद्धि हुन सक्छ । यसको मूल नाम थ्वाइट्स ग्लेशियर हो। यसको पग्लने दर अपेक्षित भन्दा छिटो हुन सक्ने भएकाले वैज्ञानिकहरू चिन्तित हुँदै

पाकिस्तानमा सेना र आतंककारीबीच भिडन्त, ५ सैनिक मारिए

पाकिस्तानको उत्तरी वजिरिस्तानमा आतंकवादीसँगको भिडन्तमा पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको छ । इन्टर सर्भिसेस पब्लिकेशन रिलेसन्स (आईएसपीआर) ले सोमबार उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा पाँच पाकिस्तानी सैनिक मारिएको जनाएको छ। जियो

अपडेट : चीनमा गएको भूकम्पमा परि मृत्य हुनेको संख्या ६५ पुग्यो

चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा  गएको  ६.८ म्याग्निच्युडको भूकम्पमा परी  मृत्यु  हुनेको संख्या ६५ पुगेको छ । भूकम्पमा परी एक सय ७० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्

तेश्रो बेलायती महिला प्रधानमन्त्री बन्दै लिज ट्रस, पद ग्रहण मंगलबार

बेलायतको कन्जरभेटिभ पार्टीले बोरिस जोनसनको स्थानमा लिज ट्रसलाई नेताको रूपमा रोजेको घोषणा गरेको छ । अब ४७ वर्षीया नेतृ लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने भएकी छन्। सत्तारुढ कन्जरभेटिभ पार्टीको

चीनको सिचुआन प्रान्तमा भूकम्प : कम्तीमा ४६ जनाको मृत्यु

चीनमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा ४६ जनाको मृत्यु भएको छ । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लुडिङ काउन्टीमा सोमबार ६.८ म्याग्निच्युडको  शक्तिशाली भूकम्प गएको छ । चाइना अर्थक्वेक्स नेटवर्क्स सेन्टरका

अमेरिकाको जर्जियामा राती २ बजे एक्लै राजमार्गमा हिडेका ७ वर्षीय बालकको गाडीको ठक्करबाट मृत्यु

अमेरिकाको जर्जियाको छ लेनको राजमार्गमा राती २ बजे एक्लै हिड्दै गरेका एकजना ७ वर्षीय बालकलाई गाडीले ठक्कर दिंदा बालकको मृत्यु भएको छ । ठक्करबाट घाइते बालकलाई घटनास्थलमा नै छाडिएपछि मृत्यु

क्यानडामा सामूहिक छुरा प्रहार गर्ने एकजना संदिग्ध मृत फेला, अर्का अझै फरार

क्यानाडाली प्रहरीले सास्काचेवान प्रान्तमा सामूहिक छुरा प्रहार गर्ने एकजना संदिग्धलाई सोमबार मृत फेला पारेको छ । अर्को संदिग्ध उसको भाइ अझै फरार रहेको र घाइते भएको हुनसक्ने अधिकारीहरूले बताएका छन्

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com