प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आज काठमाडौँमा आइपुग्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले हार्दिक स्वागत
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो चन्द्रमा मिसन आर्टेमिसको प्रक्षेपण पाँच दिनभित्र दोस्रो पटक स्थगित गरेको छ । नासाको आर्टेमिस चन्द्रमाबाट मंगल ग्रहसम्मको मिसन हो जसमा विश्वको नजर टिकेको छ। शनिबार,
अन्तराष्ट्रिय । युक्रेनकी प्रथम महिला र राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्कीले बेलायतलाई कडा जवाफ दिँदै भनेकी छिन, उनीहरूले पैसा (सिक्का) गनिरहेका छन् तर हामी लाशहरुको संख्या गन्दैछौँ । मिडियालाई
बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठूलो बोझ बनेका बताउँदै त्यसलाई समाधान गर्न भारतको सक्रिय भूमिकाको आफूले अपेक्षा गरेको बताउनुभएको छ । रोहिङ्ग्या आप्रवासीहरूलाई उनीहरूको मातृभूमि फर्कने सुनिश्चितताका
अमेरिकाको उत्तरपूर्वी मिसिसिपीको टुपेलो सहरमा विमान चोरेर घण्टौंसम्म आकाशमा घुमाएपछि दुर्घटना गराउने धम्की दिने पाइलटलाई प्रहरी हिरासतमा लिइएको छ । सहरको वालमार्ट स्टोरमा दुर्घटना गराउने धम्की दिने ती पाइलटले विमानलाई
न्युयोर्क सिटीले टाइम्स स्क्वायर लगायतका क्षेत्रलाई नयाँ बन्दुकमुक्त क्षेत्रहरू घोषणा गरेको छ । घरबाहिर लुकाएर पनि ह्यान्डगन बोक्न नपाइने न्युयोर्कको कानूनलाई उल्टाउने सर्वोच्च अदालतको विवादास्पद निर्णयपछि न्युयोर्कमा नयाँ प्रावधानहरु ल्याइएको
न्युयोर्क सिटीको मेट्रो ट्रेनमा मेट्रोकार्डहरू २०२३ सम्ममा हटाएर ट्याप गरेर भाडा तिर्ने ओम्नी प्रणाली पूर्णरुपमा लागु गर्ने योजनासँगै मेट्रो कार्ड मेसिनहरु पनि हटाइते भएको छ । न्युयोर्कवासीहरूको यात्राको अभिन्न अंग
प्राविधिक समस्याका कारण नासाले दोश्रोपटकपनि विशाल रकेट चन्द्रमामा प्रक्षेपण गर्ने प्रयासलाई रोकेको छ। प्रक्षेपण शनिबार दिउँसो गर्ने योजना थियो तर टोलीले तरल हाइड्रोजन चुहावट पत्ता लगाएपछि प्रक्षेपण रोकिएको छ ।
शीतयुद्ध अन्त्य गर्न र सोभियत संघको विघटनलाई गति दिन कठोर सुधारको पहल गरेका पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभलाई श्रद्धाञ्जलि दिन शनिबार हजारौंको सङ्ख्यामा शोकसन्तप्त मानिसहरू लामबद्ध भएका छन् । गोर्भाचेभलाई
भण्डारण क्षमता र ऊर्जा बचतका उपायका कारण रूसी ग्यास आपूर्ति पूर्ण रूपमा बन्द भएको अवस्थामा पनि युरोपेली सङ्घले सामनाका लागि ‘राम्रो तयारी’ अवस्थामा रहेको बताइएको छ । युरोपेली सङ्घका आर्थिक
KHASOKHAS