हिज्बुल्लाहका सम्भावित नेताका रुपमा चिनिने हाशेम सफिदीन मारिएको आशंका गरिएको छ । यसै साता इजरायली आक्रमणपछि उहाँसंगको सम्पर्क टुटेको बताइएको छ । बेरूतको दक्षिणी उपनगरमा शुक्रबार बिहानै भएको हिंसात्मक आक्रमणपछि
अमेरिकी सेनाले यमनमा इरान समर्थित हुथी समूहविरुद्ध आक्रमण गरेको छ । हुथी बिरुद्ध १५ वटा लक्ष्यहरूमा प्रहार गरिएको अमेरिकी सेनाले बताएको छ । हवाईजहाज र युद्धपोतहरूको प्रयोग गरेर आक्रमण सुरू
हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको
लेबनानमा इजरायलले गरेको सैन्य कारबाहीमा थप दुई इजरायली सैनिकको मृत्यु भएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार दुई इजरायली सैनिक पनि घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको
पूर्व राष्ट्रपति बराक ओबामा उपराष्ट्रपति कमला ह्यारिस र मिनेसोटाका गभर्नर टिम वाल्जको लागि आउँदो अक्टोबर १० देखि चुनावी अभियानमा सहभागि हुनुहुने भएको छ । डेमोक्रयाटीक पार्टीको तर्फबाट ह्यारिस राष्ट्रपति रटिम
अमेरिका र भारतले स्वच्छ ऊर्जा प्रविधिहरूका लागि महत्त्वपूर्ण खनिजहरूको आपूर्तिको शृङ्खलामा सँगै काम गर्ने भएका छन । अमेरिकी वाणिज्यमन्त्री जिना रायमन्डो र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलले बिहीबार अमेरिकी
अमेरिकामा आएको हेलेन आँधीका कारण अहिलेसम्म २१० जनाभन्दा बढीको मृत्यु भएको छ । नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको छ । अमेरिकाको दक्षिणपश्चिमी क्षेत्रमा ‘हेलेन’ आँधीका कारण मृत्यु
लेबनानबाट २ सय ५० अमेरिकी स्वदेश फर्किएका छन् । त्यहाँको राज्य विभागका अनुसार संगठित उडान मार्फत २५० अमेरिकी र उनका परिवारका सदस्यहरु स्वदेश फर्किएका हुन । राज्य विभागका प्रवक्ता म्याथ्यू
त्रिकोणात्मक टि–२० सिरिजको उपाधि क्यानडाले जितेको छ । किङ्गसिटीमा सम्पन्न खेलमा क्यानडाले ओमानलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । तीन देश सम्मिलित उक्त सिरिजमा क्यानडा शीर्षस्थानमा रहँदै
लेबनानको राजधानी बेरुतमा भएको इजरायली हमलामा अमेरिकी नागरिक मारिएका छन । ५६ वर्षीय कमेल अहमद जवाद अमेरिकाको मिसिगनका बासिन्दा हुन् । उनी आफ्नी वृद्ध आमाको हेरचाह गर्न लेबनान गएका थिए
KHASOKHAS