चर्चित कफी चेन स्टारबक्सले भारतीय मूलका लक्ष्मण नरसिंहनलाई नयाँ सीईओ बनाउने भएको छ । नरसिंहन अक्टोबर १बाट स्टारबक्सको सीइओ हुनेछन् । उनले आधिकारिक रूपमा अप्रिलमा आफ्नो भूमिका सुरु गर्नेछन् र
न्युयोर्कमा म्यानहटनमा बिहिवार भएका छुट्टा छुट्टै गोली प्रहारका घटनामा २५ बर्षकी महिला र २६ बर्षमा पुरुषको मृत्यु भएको छ । एकजनाको घटनास्थलमा नै र अर्काको अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी
अहिलेसम्म एसियाली देशहरुमा विमान वाहकको आधारमा चीन पहिलो स्थानमा छ । चीनसँग दुईवटा स्की जम्प एयरक्राफ्ट क्यारियर सञ्चालनमा छन् र एउटा टाइप ००३ क्लासको समुद्री परीक्षण भइरहेको छ। चीनको तेस्रो
अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसी तथा अर्को अमेरिकी प्रतिनिधिमण्डलले हालै ताइवन भ्रमण गरेपछि चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला दुवै देशका राष्ट्रपतिलाई सशरीर एकैस्थानमा उपस्थित गराउन चिनियाँ एवम् अमेरिकी अधिकारी
रुसको सैन्य अभ्यास भोस्तोक २०२२ मा चीनको सहभागितालाई पश्चिमी देशको प्रतिक्रियामाथि चिनियाँ मिडियाले अत्यधिक चर्चा गरेका छन् । अत्यधिक चर्चा गरिएको यो सैन्य अभ्यास सेप्टेम्बर एकदेखि सातको बीचमा रुसको सुदुर
चीनलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’ चीपहरु बिक्री गर्ने विषयमा अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने आशंकाबीच अमेरिकी चीप निर्माता कम्पनी एनभिडिया र एएमडीको सेयर मूल्य खस्केको छ । नयाँ प्रतिबन्धले दुई कम्पनीको लाखौँ डलरको
अहिले पोर्चुगलमा गर्भवती भारतीय महिला पर्यटकको मृत्युको मुद्दा चर्चामा छ । यसलाई लिएर यति धेरै हंगामा भयो, स्वास्थ्यमन्त्री मार्टा टेमिडोले मंगलबार आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो। पोर्चुगलको सरकारी टिभी च्यानल
पाकिस्तानमा विनाशकारी बाढीको बीच एसियाली विकास बैंक (एडीबी) ले पाकिस्तानको आपतकालीन राहत प्रयासहरूलाई सहयोग गर्न ३० लाख अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ। एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फण्ड (एपीडीआरएफ) बाट
ताइवानले एउटा चिनियाँ ड्रोनलाई खसालेको छ। ताइवानको किनमेन डिफेन्स कमाण्डले किनमेन नजिकै ड्रोन खसालेको बताइएको छ। ताइवानले हानेको गोलीबाट चिनियाँ ड्रोन खसालेको यो पहिलो पटक हो। यसअघि ताइवानले किनमेन टापुमा
विश्व स्वास्थ्य सङ्गठनले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ । हालैका केही दिनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको पाइएको
KHASOKHAS