अन्तर्राष्ट्रिय

चीनमा आर्थिक मन्दीले बेरोजगारको संख्या बढ्यो

चिनियाँ अर्थतन्त्रमा आएको मन्दीका कारण लाखौं युवाहरूले आफ्नो भविष्य अन्धकारमा देखेका छन्। चीनको आधिकारिक तथ्याङ्कले जुलाईमा ५ मध्ये १ जनाले आफ्नो जागिर गुमाएका छन् । जनवरी २०१८ पछि यति ठूलो

भारतको ‘ट्विन टावर’भग्नावशेषमा परिणत

भारतको नोएडास्थित सेक्टर ९३ ए मा रहेको विवादास्पद ट्विन टावर भत्काइएको छ । आँखा झिम्केको भरमा करिब ३७०० किलोग्राम बारुदले ट्विन टावरलाई ध्वस्त पारेको थियो । एपेक्स र केएन नामका

आणविक ऊर्जा केन्द्र नजिकका शहरमा गोलाबारी

युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र रहेकोस्थल नजिकका शहरमा रूसले व्यापक गोबाबारी गरेको छ । निपर नदीको पारिपट्टिको क्षेत्रमा रूसले रकेट र तोप आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानमा बाढीको वितण्डा : ११० जिल्ला प्रभावित, मृतकको संख्या एक हजार नाघ्यो

यतिबेला पाकिस्तान बाढीका कारण त्रसित छ । पाकिस्तानमा बाढीका कारण लाखौं मानिस प्रभावित भएका छन् । देशमा बाढीका कारण मृत्यु हुनेको संख्या पनि बढ्दै गएको अवस्था छ । जानकारी अनुसार

लिबियामा रक्तपातपूर्ण द्वन्द्व : २३ जनाको मृत्यु, शान्तिका लागि राष्ट्रसंघको अपिल

संयुक्त राष्ट्रसंघले लिबियाको राजधानी त्रिपोलीमा जारी घातक द्वन्द्व तत्काल अन्त्य गर्न आह्वान गरेको छ । त्रिपोलीमा शनिबार दुई राजनीतिक समूहबीच हिंसात्मक झडप भएको छ । झडपमा कम्तिमा २३ जनाको मृत्यु

चीनले दबाब दिइरह्यो तर अमेरिकाका दुई युद्धपोत ताइवान नजिकैबाट गए

  अमेरिकी नौसेनाले आफ्ना दुई युद्धपोत  ताइवानको नजिकैबाट  गएको बताएको छ । न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि अमेरिकाले यस्तो कारबाही सुरु गरेको यो पहिलो पटक हो । अमेरिकी सदनकी सभामुख न्यान्सी

चीनको प्रतिकार गर्न भारतले मुख्य भूमिका खेल्नुपर्ने : अमेरिकी नौसेना प्रमुख

अमेरिकी नौसेना अपरेसन प्रमुख एडम माइक गिल्डेले भारत भविष्यमा अमेरिकाको लागि महत्त्वपूर्ण साझेदार हुने र चीनको सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । अमेरिकी उच्च सैन्य अधिकारी गिल्डेले बिहीबार

ऊर्जा संकट : विश्वव्यापी रूपमा आणविक पुनरागमनको खतरा

विश्वव्यापी रूपमा ऊर्जा आयातको लागत बढ्दै जाँदा र जलवायु परिवर्तनको समस्याले विश्व समुदायको टाउको दुखाई भइरहेको बेला आणविक ऊर्जामा चासो बढ्दै गएको छ । सन् २०११ मा जापानको फुकुशिमा दुर्घटनापछि

अमेरिकी केन्द्रीय बैंकका प्रमुखको चेतावनीपूर्ण भनाइपछि शेयर बजारमा तीव्र गिरावट

अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’का प्रमुख जेरोम पावेलको चेतवनीपूर्ण बयानपछि त्यहाँको शेयर बजारमा तीव्र गिरावट आएको छ । जेरोम पावेलले मुद्रास्फीतिलाई अमेरिकी अर्थतन्त्रको स्थायी पक्ष बन्नबाट रोक्नको लागि फेडरल रिजर्भले

अमेरिकाले गर्यो चिनियाँ कम्पनीका २६ उडान स्थगित

अमेरिकाले चिनियाँ एयरलाइन्सका २६ यात्रु उडान स्थगित गरेको छ । कोरोना संक्रमण फैलिन नदिन वायुसेवा कम्पनीले यस्तो कदम चालेको हो । त्यसपछि अमेरिकाले उडान स्थगित गर्ने निर्णय गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com