अन्तर्राष्ट्रिय

भारतको युद्धपोत पहिलो पटक अमेरिकाको पश्चिमी तटमा पुग्यो, कति शक्तिशाली छ आईएनएस सतपुरा

भारतीय नौसेनाको युद्धपोत आईएनएस सतपुरा यसै महिना अमेरिका पुगेको छ। स्वतन्त्रताको ७५ वर्षको अवसरमा आयोजित अमृत महोत्सवमा सहभागी हुन यो युद्धपोत अमेरिकाको सान डिएगो पुगेको थियो । भारतीय नौसेनाको युद्धपोत

युद्ध र नाकाबन्दीका बीच ३ बर्षपछि मस्को पुगेका जीवा लामिछानेले जे देखे

जर्मनी निवासी व्यवसायी तथा लेखक जीवा लामिछाने युद्ध र नाकाबन्दीका बीच रुसको मस्को पुगेका छन् । उनी त्यहाँ पुग्दा जे देखे, उक्त भोगाई सामाजिक सञ्जालमा शेयर गरेका छन् । खसोखासका

अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना सङ्क्रमित

अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँकी सञ्चार उप निर्देशक केल्सी डोनोहुएले जारी गरेको वक्तव्यमा बाइडेनलाई बुधबार सङ्क्रमणको पुष्टि भएको उल्लेख गरिएको छ । नियमित

१० हजार डलर ऋण मिनाहा गर्ने बाइडेन घोषणाबारे जान्नैपर्ने ३ कुरा

अमेरिकी राष्ट्रपति राष्ट्रपति जो बाइडेनले १० हजार डलरसम्म संघीय विद्यार्थी ऋण मिनाहा गर्ने घोषणा गरेका छन् । पेल अनुदान प्राप्तकर्ताहरूका लागि २० हजार डलरसम्मको ऋण मिनाहा हुनेछ । यसबारे जान्नैपर्ने

चीनसँग तनाव बढ्दै गएपछि ताइवानको रक्षा बजेट १४.९ प्रतिशत बढ्यो

ताइवानले बिहीबार सन् २०२३ का लागि रक्षा बजेटमा १७।३ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव गरेको छ । सो प्रस्तावित बजेट चालू बजेटमा १४.९ प्रतिशतले बढी हो। चीनले स्वशासित टापु वरिपरि

रुसद्वारा युक्रेनको रेलवे स्टेशनमा मिसाइल प्रहार, २२ जनाको मृत्यु, ५० घाइते

युक्रेनले आफ्नो एउटा रेलवे स्टेशनमा रुसी रकेट आक्रमणमा २२ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको बताएको छ । रुसले युक्रेनमा आक्रमण गरेको ६ महिना पूरा भएको दिनमै यतिधेरै जनाको

१० हजार डलरसम्म विद्यार्थी ऋण मिनाहा गर्ने बाइडेनको घोषणा, ऋण भुक्तानमा स्थगन यो बर्षभर

अमेरिकी राष्ट्रपति जो बाइडेनले १ लाख २५ हजारभन्दा कम आम्दानी हुनेहरुको १० हजार डलरसम्मको विद्यार्थी ऋण मिनाहा गर्ने आफ्नो योजना घोषणा गरेका छन् । त्यस्तै ऋणको भुक्तानीमा स्थगनलाई पनि यो

युद्धबीच युक्रेनले मनायो स्वतन्त्रता दिवस, ठूलो समूहमा भेला नहुन राष्ट्रपतिको आग्रह (फोटोहरु)

युक्रेनले बुधबार आफ्नो ३१ औं स्वतन्त्रता दिवस मनाएको छ । सन् १९९१ मा युक्रेन सोभियत संघबाट स्वतन्त्र भएको घोषणा गरेको सम्झनामा अगष्ट २४ लाई युक्रेनले स्वतन्त्रता दिवसका रूपमा मनाउने गरेको

युक्रेनी सेनाका लागि किन वरदान बन्दैछन् ड्रोन ? कसले दिइरहेको छ यी हतियार ?

बजारमा व्यापक रूपमा बिक्री हुने ड्रोनहरू रूस–युक्रेन युद्धमा दुवै सेनाहरूले ठूलो मात्रामा प्रयोग गर्दै आएका छन् । दुवै सेनाले शत्रुको लुकाउने ठाउँ पत्ता लगाउन, क्षेप्यास्त्र प्रहार गर्न र आर्टिलरी फायरिङमा

फिनल्याण्डकी प्रधानमन्त्रीको अर्को लफडा ,’टपलेस फोटोका लागि माफी’

पार्टीमा गएपछि फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मरीन ले अब अर्को विषयमा माफी मागेकी छिन् । उनले आफ्नो सरकारी निवासमा आएका पाहुनाको टपलेस तस्विरका लागि माफी मागेकी हुन । केही दिन अगाडि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com