बजारमा व्यापक रूपमा बिक्री हुने ड्रोनहरू रूस–युक्रेन युद्धमा दुवै सेनाहरूले ठूलो मात्रामा प्रयोग गर्दै आएका छन् । दुवै सेनाले शत्रुको लुकाउने ठाउँ पत्ता लगाउन, क्षेप्यास्त्र प्रहार गर्न र आर्टिलरी फायरिङमा
पार्टीमा गएपछि फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मरीन ले अब अर्को विषयमा माफी मागेकी छिन् । उनले आफ्नो सरकारी निवासमा आएका पाहुनाको टपलेस तस्विरका लागि माफी मागेकी हुन । केही दिन अगाडि
थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चानलाई संवैधानिक अदालतले निलम्बन गरिदिएको छ । विपक्षी दलहरुले उनका विरुद्धमा सोमबार दिएको मुद्धाका आधारमा अदालतले निलम्बन गर्ने फैसला गरेको हो । सैन्य सहभागीता बढेपछि
बलिउड अभिनेता अमिताभ बच्चन फेरि एकपटक कोरोना संक्रमित भएका छन् । यो जानकारी सामाजिक सञ्जालमार्फत उनी आफैले दिएका छन् । अमिताभ बच्चनले ट्वीटरमा लेखेका छन्, ‘म कोरोना संक्रमित भएँ….. जो
मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाक १२ बर्षका लागि जेल चलान भएका छन् । उनलाई दुई वर्षअघि करोडौं डलरको भ्रष्टाचार काण्डमा भाग लिएको अभियोगमा दोषी ठहर गरिएकोमा सर्वोच्च अदालतले उनको अन्तिम अपील
अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीका पतिलाई मादक पदार्थ सेवन गरेर गाडी चलाएर दुर्घटना गराएको अभियोगमा ५ दिनको जेल सजाय तोकिएको छ । उनलाई ३ बर्षका लागि निरीक्षणमा राखिने भएको छ
सरकारले अहिलेसम्म ट्रम्पले आफ्नो रिसोर्टमा राखेका ३ सयभन्दा भन्दा बढी गोप्य सरकारी कागजातहरू प्राप्त गरेको छ । कागजातहरूको पहिलो चरणमा जनवरीमा फिर्ता पाएको थियो भने अर्को सेट ट्रम्पका सहयोगीहरूले जुनमा
चीन, लाओस, म्यानमार र थाइल्याण्डका कानुन प्रवर्तन अधिकारीहरूले मेकोङ नदीमा १२०औँ संयुक्त गस्ती शुरु गर्नका लागि सहभागि भएका छन्। सो गस्ती अभियानमा पाँचवटा जहाजले भाग लिएका थिए । चीनको दक्षिणपश्चिमी
ताइवानका राष्ट्रपति साई इङ-वेनले छ दशकअघि चीन र ताइवानबीच भएको युद्धको वार्षिकोत्सवको अवसरमा मंगलबार ताइवान आफ्नो रक्षाप्रति प्रतिबद्ध रहेको र आक्रमण गर्नेहरूले ठूलो मूल्य चुकाउनु पर्ने बताईन् । चीन-ताइवान युद्धमा,
सिरियामा इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरका एक वरिष्ठ सदस्यको मृत्यु भएको सरकारी स्वामित्वको प्रेस टिभीले मङ्गलबार जनाएको छ । युद्धग्रस्त देशमा सैन्य सल्लाहकारको रूपमा काम गरेका अबोलफजल अलीजानीको सोमबार बिहान
KHASOKHAS