रूसको सेन्ट पिटर्सबर्ग नजिकैको भोलोसोभो सहरमा लाउडस्पीकरको आवाज सामान्य भएको छ। रुसका धेरै सहरहरू जस्तै यहाँका सडकहरूमा ठूला-ठूला पोलहरूमा लाउडस्पीकर राखिएको छ। त्यसलाई राष्ट्रिय चाडपर्वमा देशभक्ति गीत बजाउन प्रयोग गरिन्थ्यो,
रुसले युक्रेनमा आक्रमण गरेको करिब ६ महिना बितिसकेको छ । यस्तो अवस्थामा युक्रेनमा मंगलबार स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा बिदाको समयमा रुसले युक्रेनको सरकार र नागरिकलाई निशाना बनाइदिन सक्ने असहजता बढ्दै गएको
भारतीय जनता पार्टीकी नेतृ तथा अभिनेत्री सोनाली फोगाटको हृदयघातका कारण निधन भएको छ । रिपोर्टका अनुसार उनी आफ्ना केही स्टाफका साथ गोवा गएकी थिइन् र सोमबार राती त्यहाँ उनको मृत्यु
मेक्सिकोमा अर्का पत्रकारको हत्या भएको दक्षिणी राज्य गुरेरोको अभियोजकको कार्यालयले पुष्टि गरेको छ । फ्रेडी रोमनलाई चिल्पान्सिङ्गो सहरमा गोली हानेर हत्या गरिएको समाचार एजेन्सी डीपीएले सोमबार एक विज्ञप्तिमा कार्यालयलाई उद्धृत
भारतीय सेनाले सोमबार राति जम्मूको राजौरी जिल्लाको नियन्त्रण रेखा (एलओसी) बाट अनधिकृत प्रवेशको प्रयासलाई विफल पारेको छ । जम्मुस्थित एकजना सुरक्षा अधिकारीका अनुसार भारतीय सेनाले जम्मू कश्मीरको राजौरीको नौशेरा क्षेत्रमा
साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिनले लागूपदार्थ सेवन नगरेको पुष्टि भएको छ । सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’को भिडियोमा उनले गैर(कानूनीरूपमा लागूपदार्थ र
चीनसँग चलिरहेको विवादका बीच भारतले अमेरिकाबाट करिब तीन अर्ब डलरमा ३० एमक्यू–९बी प्रिडेटर सशस्त्र ड्रोन किन्न लागेको छ । यसै क्रममा भारतका विदेशमन्त्री एस जयशंकरले भारत–चीन सम्बन्ध निकै कठिन चरणबाट
अक्टोबर ३१ देखि अमेरिकाको विजनेश पेपल एकाउन्टमा अमेरिकाबाहिरबाट व्यक्तिगत ट्रान्सजेक्सनमार्फत रकम नआउने भएको छ । पेपलले आफ्नो शर्तमा संसोधन गर्दै अमेरिकाबाहिरका पेपल एकाउन्टबाट अमेरिकामा रहेका विजनेश पेपल एकाउन्टमा व्यक्तिगत ट्रान्सजेक्सनमार्फत
ह्वाइट हाउसका अधिकारीहरूले हरेकको १० हजार डलरसम्मको विद्यार्थी ऋण मिनाहा गर्नेबारे विचार गरिरहेको जनाइएको छ । बार्षिक १ लाख २५ हजारभन्दा कम आम्दानी हुनेहरुको १० हजार डलरसम्मको ऋण मिनाहा गर्ने
युक्रेन विरुद्धको युद्धको लागि प्रशंसा गर्ने गर्ने शीर्ष रुसी प्रचारक राज्यको स्वामित्वमा रहेको टेलिभिजन नेटवर्ककी मुख्य सम्पादक मार्गरिटा सिमोन्यान यस सप्ताहन्तमा मस्कोको पार्कमा हिंडिरहदा उनका व्यक्तिगत सुरक्षा गार्डहरू नजिकैको बेन्चमा
KHASOKHAS