अन्तर्राष्ट्रिय

हरेकको १० हजार डलर विद्यार्थी ऋण मिनाहाको योजनामा ह्वाइट हाउस, को योग्य?

ह्वाइट हाउसका अधिकारीहरूले हरेकको १० हजार डलरसम्मको विद्यार्थी ऋण मिनाहा गर्नेबारे विचार गरिरहेको जनाइएको छ । बार्षिक १ लाख २५ हजारभन्दा कम आम्दानी हुनेहरुको १० हजार डलरसम्मको ऋण मिनाहा गर्ने

पुटिनका समर्थककी छोरीको हत्यापछि अन्य पुटिन समर्थकहरु त्रासमा, सुरक्षागार्डविना नहिड्ने घोषणा

युक्रेन विरुद्धको युद्धको लागि प्रशंसा गर्ने गर्ने शीर्ष रुसी प्रचारक राज्यको स्वामित्वमा रहेको टेलिभिजन नेटवर्ककी मुख्य सम्पादक मार्गरिटा सिमोन्यान यस सप्ताहन्तमा मस्कोको पार्कमा हिंडिरहदा उनका व्यक्तिगत सुरक्षा गार्डहरू नजिकैको बेन्चमा

इरानसँगको आणविक सम्झौता प्रयास जारी, यसै साता बैठक हुने : ईयू

इरानले युरोपेली सङ्घ (ईयू) को प्रस्तावमा आफ्नो प्रतिक्रिया जनाएपछि इरानसँगको आणविक सम्झौताको पुनःउत्थानका लागि सम्भावित बैठक यसै साता हुनसक्ने युरोपेली सङ्घ (ईयू) का उच्च कूटनीतिज्ञले सोमबार बताएका छन् । इरानको

युद्धमा युक्रेनका ९ हजार सैनिक मारिए : प्रमुख सैनिक कमाण्डर

रूसको आक्रमण सुरु भएयता युक्रेनका करिब नौ हजार सैनिक मारिएको युक्रेनका प्रमुख सैनिक कमाण्डरले जानकारी दिएका छन् । भ्यालेरी जालुज्नीले सोमबार कीभमा आयोजित सार्वजनिक समारोहमा भन्नुभयो, “युक्रेनका बच्चाहरूलाई विशेष ध्यान

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त सैन्य अभ्यास शुरु

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सोमबारदेखि उलची फ्रिडम शिल्ड नामक नियमित संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् । यस्तो अभ्यासको चार वर्षका दौरानमा यसपालि पहिलो पटक क्षेत्रीय प्रशिक्षण समावेश

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न रोक

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का प्रमुख इमरान खानलाई इस्लामावाद उच्च अदालतले ट्रान्जिट जमानत दिएको छ । यसपछि उनको गिरफ्तारीलाई भदौ २५ गतेसम्मका लागि स्थगित गरिएको छ । आतंकवाद

चर्को गर्मी र विद्युत् अभावले चीनको जनजीवन कष्टकर बन्दै, अधिकांश कम्पनीको काम रोकियो

यतिबेला चीनमा जनता र सरकार दुवैको अवस्था दयनीय छ । देशको दक्षिणपश्चिममा चर्को गर्मी र विद्युत् अभावका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । गर्मीका कारण विद्युतको माग पहिलेभन्दा

चीनको टाउको दुखाइ बनेको ‘बेल्ट एण्ड रोड’, अमेरिकाका लागि ठूलो मौका

अमेरिकी राष्ट्रपति जो बाइडेन र वरिष्ठ अमेरिकी अधिकारीहरूले यस गर्मीमा विश्वका धेरै क्षेत्रहरूको भ्रमण गरेका छन्। मध्यपूर्वदेखि पूर्वी एसियासम्म, अमेरिकीहरूको यी यात्राहरूले गरिब देशहरूलाई सयौं अर्ब डलर दिने प्रतिबद्धताको प्रतीक

महाशक्ति राष्ट्रबीचको द्वन्द्वमा ताइवान किन यति महत्त्वपूर्ण बन्यो ? यस्तो भन्छन्, ताइवानी इतिहासका जानीफकारहरु

ताइवानको राजधानी ताइपेईका लागि सोमबारको यो दिन बाँकी दिनभन्दा फरक थियो। वार्षिक ‘एयर रेड ड्रिल’ दिउँसो सुरु भएको थियो । यस अभ्यासको उद्देश्य ताइवानका जनतालाई चीनको सम्भावित आक्रमणका लागि तयार

मुख्यमन्त्रीकी छोरीले हानिन् डाक्टरलाई थप्पड, बाबुले मागे सार्वजनिक रूपमा माफी

भारतको मिजोरमका मुख्यमन्त्री जोरमथांगाले आफ्नी छोरीले डाक्टरलाई थप्पड हानेको भिडियो भाइरल भएपछि सार्वजनिक रूपमा माफी मागेका छन् । उनले माफी माग्दै आफ्नी छोरीको व्यवहार कुनै पनि हिसाबले ठिक नभएको बताएका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com