जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोभिड-१९ संक्रमणको पुष्टि भएको छ । उनलाई होम आइसोलेसनमा राखिएको छ, जहाँ उनको उपचार भइरहेको छ । किशिदा एक साताको बिदामा थिए । प्राप्त जानकारीका अनुसार
पूर्वी अफगानिस्तानमा रातभरको मौसमी वर्षाले ठूलो बाढीको रूप लिएको छ । बाढीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । बाढीले धेरै घर र गाईवस्तु बगाएको छ । यससँगै खेतीयोग्य
दासप्रथा ‘अमेरिकाको मौलिक पाप’ भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताउनुभएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभएको छ, “४०० वर्षभन्दा अघि, २० जना दास बनाइएका अफ्रिकीहरूलाई जबर्जस्ती संयुक्त
टर्कीमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । पहिलो दुर्घटना गाजियांटेप र निजिप बीचको राजमार्गमा भएको थियो, जहाँ एक यात्रु बस र आपतकालीन टोली बोकेको गाडी
मार्टिन कोफलाई आफ्नो पारिवारिक कम्पनी जिङ्कपावर जिएमबिएच सञ्चालन गर्न प्राकृतिक ग्यास नभइ हुँदैन । उनको स्टिल कारखानाका निम्ति प्राकृतिक ग्यास अपरिहार्य वस्तु हो जसले उनका स्टिलका उत्पादनलाई खिया लाग्न दिँदैन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘ब्रेन’ भनेर चिनिने अलेक्जेन्डर डुगिनकी छोरी डारियाको हत्या गरिएको छ । यो आक्रमणको योजना अलेक्जेंडरमाथि थियो , तर उनी बालबाल बाच्न सफल भएका छन् । डुगिनलाई
पाकिस्तानमा २४ घन्टायता भएको निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ ।यहाँका उद्धार अधिकारीहरुले दिएको समाचारअनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘ब्रेन’ भनेर चिनिने अलेक्जेन्डर डुगिनकी छोरी दर्या डुगिनको राजधानी मस्को नजिकै हत्या भएको छ । दर्या डुगिन एक चर्चित पत्रकार र रूसी टिप्पणीकार हुन। उनले युक्रेनमा
रुसको ब्ल्याक सी फ्लीटको मुख्यालयको एउटा भवनमा ड्रोन आक्रमण भएको छ । क्राइमियामा रहेको उक्त मुख्यालयमा भएको उक्त आक्रमणपछि सेभास्टोपोलको बन्दरगाह सहरमा धुवाँको मुस्लो निस्केको थियो । युक्रेनले मस्कोको नियन्त्रणमा
न्युयोर्कको क्वीन्समा रहेको एक मन्दिर बाहिर महात्मा गान्धीको शालिक तोडफोड गरिएको छ । साउथ रिचमण्ड हिलको श्री तुलसी मन्दिरको अगाडि ६ जनाले हथौडा प्रयोग गरेर गान्धीको शालिक तोडफोड गरेका हुन्
KHASOKHAS