अमेरिकामा आएको हेलेन आँधीका कारण अहिलेसम्म २१० जनाभन्दा बढीको मृत्यु भएको छ । नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको छ । अमेरिकाको दक्षिणपश्चिमी क्षेत्रमा ‘हेलेन’ आँधीका कारण मृत्यु
लेबनानबाट २ सय ५० अमेरिकी स्वदेश फर्किएका छन् । त्यहाँको राज्य विभागका अनुसार संगठित उडान मार्फत २५० अमेरिकी र उनका परिवारका सदस्यहरु स्वदेश फर्किएका हुन । राज्य विभागका प्रवक्ता म्याथ्यू
त्रिकोणात्मक टि–२० सिरिजको उपाधि क्यानडाले जितेको छ । किङ्गसिटीमा सम्पन्न खेलमा क्यानडाले ओमानलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । तीन देश सम्मिलित उक्त सिरिजमा क्यानडा शीर्षस्थानमा रहँदै
लेबनानको राजधानी बेरुतमा भएको इजरायली हमलामा अमेरिकी नागरिक मारिएका छन । ५६ वर्षीय कमेल अहमद जवाद अमेरिकाको मिसिगनका बासिन्दा हुन् । उनी आफ्नी वृद्ध आमाको हेरचाह गर्न लेबनान गएका थिए
राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस दक्षिणपूर्वी अमेरिकी राज्यहरूमा गएको हेलिन नामक आँधीको प्रकोपले गर्दा क्षतिग्रस्त बनाएका क्षेत्रहरूमा पुग्नु भएको छ । यो आँधीका कारण मृत्यु हुनेको संख्या १८०
इजरायलले संयुक्त राष्ट्रसङ्घका महासचिव एंटोनियो गुटेरेसलाई देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। इसराइलका विदेशमन्त्री इसराइल कात्जले ट्वीटमार्फत यसबारे जानकारी दिनुभएको हो । उहाँले भन्नुभएको छ जो कोही पनि इरानले इजरायलमाथि
‘एच ५ एन १’ बर्ड फ्लू भाइरस सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, ३ वटा सिंह र एक प्यान्थरको मृत्यु भएको सरकारी मिडियाले बुधबार जनाएको छ । आधिकारिक भियतनाम
पाकिस्तानी क्रिकेटका कप्तान बाबर आज़मले राजीनामा दिएका छन । उनले सामाजिक सञ्जाल मार्फत पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको घोषणा गरेका हुन । आफ्नो पोस्टमा उनले कप्तानीको अनुभवलाई शानदार भनेका
पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर मंगलबार १०० बर्षमा प्रवेश गरेका छन् । १ अक्टोबर १९२४ सालमा जन्मेका पूर्व राष्ट्रपति कार्टर आजसम्म अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरसम्म जीवित हुने राष्ट्रपति हुन्
अमेरिकाले इरानबाट इजरायलतर्फ प्रहार भएका दर्जनौँ ब्यालिस्टिक मिसाइलहरूलाई रोकेको बताएको छ । पेन्टागनले इरानले प्रहार गरेको मिसाइललाई रोक्न लगभग एक दर्जन इन्टरसेप्टरहरू प्रहार गरेको जनाएको हो । अमेरिकी राष्ट्रपति जो
KHASOKHAS