अज्ञात बन्दुकधारीहरूले शुक्रबार साँझ सोमालियाको राजधानी मोगादिसुको रहेको हायात होटलमा आक्रमण गरेपछि कम्तीमा २० व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। आक्रमणमा कम्तीमा ५० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ
युक्रेनको दक्षिणी भोजनेसेन्स्क सहरमा भएको रुसी मिसाइल आक्रमणमा चार बालबालिकासहित १२ जना घाइते भएको बताइएको छ । रुसको मिसाइल आक्रमण युक्रेनको दोस्रो ठूलो आणविक प्लान्ट पिव्डेनोक्रेन्स्कबाट ३० किलोमिटर टाढा भएको
विमानलाई सबैभन्दा छिटो यातायातको साधन मानिन्छ। यही कारणले गर्दा विमान उडाउने पाइलटहरू आफ्नो काममा निकै सचेत हुन्छन् । यसका बाबजुत टर्बुलेन्सको कारण विमानमा झटका लागि रहन्छ । तर, सोच्नुहोस् त,
चीनले पहिले नै धेरै आर्थिक चुनौतीहरूको सामना गरिरहेको छ। अब ऊर्जा संकटको रूपमा यसको अगाडि नयाँ समस्या खडा भएको छ । देशको दक्षिणी पश्चिम क्षेत्रमा चर्को गर्मी बढेको छ ।
ट्विट गरेको आरोपमा साउदी अरबको एक अदालतले एकजना विद्यावारिधीका विद्यार्थीलाई चौँतीस वर्षको जेल सजाय सुनाएको छ । बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधीको अनुसन्धानमा जुटेकी सलमा अल–शेहाबलाई अफवाह फैलाउने र असन्तुष्टहरूलाई फलो
अफगानिस्तानसँग जोडिएको पाकिस्तानको क्षेत्रमा तालिबानलाई लिएर जनतामा आक्रोश बढ्दै गएको छ । तालिबानविरुद्ध जनता सडकमा उत्रिएका छन् । समाचार एजेन्सी आईएएनएसका अनुसार शुक्रबार पनि मानिसहरूले विरोध प्रदर्शन गरदै सरकारलाई तालिबान
फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले एउटा पार्टीमा नाचगान गरेको भिडियो भाइरल भएपछि लागुऔषध सेवन गरेको आरोप अस्वीकार गरेकी छन् । तर, ‘ शंका हटाउन’का लागि उनको ड्रग्स परीक्षण गरिएको छ ।
सोमालियाको राजधानी मोगादिसुको एक होटलमा शुक्रबार अबेर राति भएको आतंकवादी आक्रमणमा परी १० जनाको मृत्यु भएको छ । प्रत्यक्षदर्शीहरूले मोगादिसुको हयात होटलमा भएको आक्रमणमा धेरै व्यक्ति घाइते भएको र
युक्रेनमा मस्कोको विशेष अभियान जारी छ । यस्तो अवस्थामा युक्रेनी सेनाले भूउपग्रहको सहयोगमा युद्धभूमिको राम्रो तस्बिर लिन सकून् भनेर कोष सङ्कलन अभियान चलाइएको थियो । माइक्रो स्याटेलाइट निर्माता फिनल्याण्डको कम्पनी
रुस–युक्रेन युद्धका कारण युरोपभर तनाव कायमै छ । अमेरिकाको नेतृत्वमा नाटो देशका सेनाले रुसको सिमानामा क्याम्प राखेका छन् । योसँगै रुसले युक्रेन मुद्दामा नझुक्ने वाचा गरेको छ । यसैबीच अमेरिकाले
KHASOKHAS