अन्तर्राष्ट्रिय

अर्बपति जिओलाई ८ अर्ब डलर जरिवाना र १३ वर्षको जेल सजाय

चिनियाँ र क्यानडाली नागरिक तथा अर्बपति सियाओ जियानहुआलाई चीनमा १३ वर्षको जेल सजाय सुनाइएको छ । यससँगै उनको कम्पनी ‘टुमारो होल्डिङ्स’ लाई ८ अर्ब डलर जरिवाना पनि लगाइएको छ ।

मदिरा सेवनलाई आकर्षक र उद्योगलाई नाफामा लैजान प्रतियोगिता

जापानका युवा वयस्कहरूले आफ्ना आमाबाबुको तुलनामा कम मदिरा सेवन गरिरहेका छन्, जसले चावल वाइन जस्ता पेय पदार्थहरूमा करलाई प्रभाव पारेको छ । उनीहरूले नयाँ अभियानबाट यसलाई परिवर्तन गर्न सक्षम हुनेछन्

मेडिकल छात्रालाई यौन दुर्व्यवहार गर्ने मुख्य आरोपीलाई वकिलहरूले गरे कुटपिट

पाकिस्तानको पञ्जाब प्रान्तमा वकिलहरूले मेडिकल छात्रालाई यौन दुर्व्यवहार गर्ने मुख्य आरोपीलाई कुटपिट गरेका छन् । बिहीबार प्रहरीले मुख्य अभियुक्त र उनका सहयोगीहरूलाई फैसलाबाद अदालतमा हाजिरीका लागि लैजाँदै गर्दा वकिलहरूले घेरेर

अमेरिकालाई चीनको सन्देश : ‘सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पमाथि गलत अनुमान नगर’

सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न चीनले अमेरिकासँग आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि चीनको

पुटिन र सी चिनफिङ बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने’

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङले बालीमा हुन लागेको जी–२० शिखर सम्मेलनको सहभागी हुने बताउनुभएको छ । विडोडोले ब्लुमबर्गसँग भन्नुभयो, “सी जिनपिङ आउनुहुनेछ

बन्दुकसँग खेलिरहेको बेला भुलवश एघार वर्षीय बालकद्वारा आफ्नै दश वर्षीय साथीको हत्या

अफगानिस्तानमा ११ वर्षीय बालकले कलाश्निकोभ राइफलसँग खेल्ने क्रममा आफ्ना १० वर्षीय साथिको गोली हानेर अकस्मात हत्या गरेका छन् । खामा प्रेसले स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ, ‘यो दुखद घटना

छवि सुधार्ने कोसिसमा तालिवान सरकार, अन्तर्राष्ट्रिय समुदायमा सामेल हुन कदम चाल्ने

अफगानिस्तानमा तालिबान शासनको एक वर्ष पूरा गरेपछि तालिबानले अब अन्तर्राष्ट्रिय समुदायमा सामेल हुन कदम चाल्ने भएको छ । तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले बिहीबार आफू शरिया कानून अन्तर्गत अन्तर्राष्ट्रिय समुदायमा

रुसले कब्जा गरेको आणविक प्लान्ट ‘जापोरिजिया’ को सुरक्षाको लागि गुहार

संयुक्त राष्ट्र संघका महासचिव, टर्की र युक्रेनका राष्ट्रपतिहरूले रुससँग चलिरहेको युद्धको अन्त्य कसरी गर्ने भनेर छलफल गरेका छन् । यससँगै उनीहरुले युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र ‘जापोरिजिया’लाई सुरक्षित गर्न

श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावायद्वारा अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवदेन

श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन् । देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम भरेको जनाइएको

रक्सी पिएर नाचिरहेकी फिनल्याण्डकी प्रधानमन्त्रीको भिडियो लिक,विपक्षद्वारा लागुऔषध परीक्षण गर्न माग (भिडियो)

फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनले पार्टी गरिरहेको भिडियो सार्वजनिक भएपछि विवाद बढेको छ । फिनल्याण्डको विपक्षी नेताले भिडियोको विषयमा सना मरिनलाई तथानाम भन्न सुरु गरेका छन् । उनको लागुऔषध परीक्षण गर्न

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com