हाइटी भूकम्पको एक वर्षपछि पनि यहाँका कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका विद्यालय जान पाएका छैनन् ।संयुक्त राष्ट्रसङ्घका अनुसार यहाँका विद्यालय भवन एक वर्षअघिको भूकम्पले भत्काइदिएको थियो ।
युरोपका विभिन्न शहर भीषण आँधीको चपेटामा परेका छन् । आँधीमा परि तीन बालबालिका सहित १३ जनाको ज्यान गएको छ । आँधीका कारण इटाली, अष्ट्रिया, फ्रान्सका जनता प्रभावित भएका छन् ।
ताइवानले आफ्नो सबैभन्दा विकशित लडाकु जेट प्रदर्शन गरेको छ । चीनले ताइवानको आकाशमा सैन्य अभ्यास गरिरहेका बेला ताइवानले मिसाइल युक्त एफ–१६ भी प्रदर्शन गरेको हो । अमेरिकी तल्लो सदनकी
अमेरिकाले संयुक्त राष्ट्रसंघको ७६ औँ महासभाको उच्चस्तरीय बैठकमा भाग लिनका लागि विदेशमन्त्री सर्गेई लाभरोभ र उनको प्रतिनिधिमण्डललाई भिसा दिने अपेक्षा गरेको रुसका एक वरिष्ठ कूटनीतिज्ञले जनाएका छन् । “हामी
भारतको गाजियाबादमा कक्षा १० मा अध्ययनरत इशानी अग्रवाललाई पैसाको अभावमा पढ्न नसकेका बालबालिकालाई शिक्षा दिने जोश छ । १५ वर्षीया इशानीले आफ्नो खाजा खर्चले यसका लागि पुस्तकालय बनाएकी छिन् ।
अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलेसीको विवादास्पद ताइपेइ भ्रमणपछि अमेरिका र चीनबीच तनाव बढिरहेका बेला अमेरिकाले ताइवानसँग व्यापार वार्ताको तयारी गरिरहेको छ । ताइवानको लोकतन्त्रप्रति समर्थन जनाउँन साङ्केतिक प्रयासस्वरुप वासिङटनले चीनको
प्रसिद्ध लेखक सलमान रुस्दीमाथि भएको हमलाले सारा विश्व स्तब्ध भएको छ । सम्पूर्ण विश्वले यसलाई ‘अभिव्यक्ति स्वतन्त्रता’माथिको हमला भन्दै उनको स्वास्थ्य लाभको कामना गरिरहेको छ । तर ‘सलमान रुस्दीको स्वास्थ्यमा
न्यूजिल्याण्डमा एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँको एक परिवारले सुटकेसमा थुनिएका दुई बालबालिकाको शव फेला पारेको छन् । मृतक बालबालिका अन्दाजी ५ देखि १० वर्षका रहेको प्रहरीले जानकारी
अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझको प्रार्थनाको क्रममा बम विस्फोट हुँदा एकजना प्रमुख धर्मगुरूसहित कम्तीमा २० जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् ।
ताइवानको आकाशमा चिनियाँ विमानले पुनः गस्ती सुरु गरेका छन् । अर्को अमेरिकी प्रतिनिधिमण्डलको स्वशासित टापुको भ्रमण गरिरहेका बेला चिनियाँ सेनाले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको हो । १७ चिनियाँ
KHASOKHAS