अन्तर्राष्ट्रिय

पाकिस्तानमा बस र तेल ट्याङ्कर ठोक्किँदा २० यात्रुको मृत्यु

पाकिस्तानको पञ्जाब प्रान्तमा मंगलबार यात्रुवाहक बस र तेल ट्याङ्कर एक आपसमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । प्रदेशमा तीन दिनमा यो दोस्रो ठूलो सडक दुर्घटना हो । यो

भारतीय संविधानमा नेपाली भाषा सूचीकृत हुँदा भोजपुरी भाषाले किन पाएन स्थान ?

भारतको बिहार, त्यसमा पनि पश्चिम बिहार र उत्तर प्रदेशको पूर्वी भागलाई भोजपुरीको मूल थलो जस्तै मानिन्छ । सन् २०११ मा भारतमा भएको जनगणना अनुसार भोजपुरी भाषा बोल्नेहरूको सङ्ख्या पाँच करोड

अवरूद्ध आणविक सम्झौता वार्ता पुनः थाल्न इरानले दियो लिखित जवाफ

विश्व शाक्तिराष्ट्रहरूसँग अवरूद्ध भएको आफ्नो आणविक सम्झौता वार्तालाई पुनर्जीवन दिन इरानले लिखित जवाफ प्रस्तुत गरेको छ । रोकिएको वार्ता पुनः थाल्न तेहरानले अन्तिम मार्गचित्रका रूपमा वर्णन गरिएको लिखित जवाफ युरोपेली

चीनको जहाज श्रीलंका पुग्दा भारत तनावमा, यस्तो रहेछ भारत डराउनुको कारण

चीनको जासुसी जहाज युआन वाङ ५ भारतबाट करिब ७ सय माइल टाढा रहेको हम्बनटोटा बन्दरगाहमा प्रवेश गरेको छ । यो जहाज १६ देखि २२ अगस्टसम्म हम्बनटोटामा रहनेछ । यो जहाजलाई

काश्मिरमा ३९ सैनिक बोकेको बस दुर्घटना, ६ जनाको मृत्यु

जम्मू कश्मीरको पहलगाममा आज एउटा दर्दनाक दुर्घटना भएको छ । आईटीबीपीका जवानहरूले भरिएको बस नदीमा खसेको छ। बसमा ३९ जना जवान सवार थिए । घटनास्थलमा राहत कार्य सुरु गरिएको छ

 रुस र अमेरिकाबीच आणविक युद्ध भए आधा मानव नष्ट हुने : शोधकर्ता

रुस र युक्रेनबीचको युद्ध तत्काल समाप्त हुने देखिँदैन । यदि रुस र युक्रेनबीच पूर्ण मात्रामा आणविक युद्ध भयो भने विश्वमा ५ अर्ब मानिसको मृत्यु हुने नयाँ अध्ययनले देखाएको छ ।

चिनियाँ जहाज आज श्रीलंकाको हम्बनटोटा पुग्दै, किन डराएको छ भारत

चीनको युआन वाङ-५ जहाज आज अगस्ट १६ मा श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा पुग्नेछ।  श्रीलंकामा चलिरहेको राजनीतिक-आर्थिक उथलपुथलका बीच  हम्बनटोटा बन्दरगाहमा पुग्ने जासुसी जहाज आगामी ६ दिन हम्बनटोटामै रहने छ । भारतिय

राजस्थानमा शिक्षकको कुटाइबाट २३ दिनपछि ९ बर्षका दलित बालकको मृत्यु

राजस्थानको जालोर जिल्लामा राजस्थानमा शिक्षकको कुटाइबाट २३ दिनपछि नौ वर्षीय दलित बालकको मृत्यु भएको छ । निजी विद्यालयका शिक्षकको कुटाइबाट दलित बालकको मृत्यु भएको थियो । माटोको भाँडामा राखेको पानी

संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानमा महिलामाथि भएको बल प्रयोगको निन्दा

अफगानिस्तानमा मानव अधिकारको अनुगमन बारे संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक रिचर्ड बेनेटले महिलाहरूको विरोधलाई दबाउन “अत्यधिक बल प्रयोग” गरिएका घटनाको निन्दा गरेका छन् । उनले यसलाई महिलाहरूको अभिव्यक्ति स्वतन्त्रताको हनन भएको

राजधानीको व्यापारिक केन्द्रमा विस्फोट : ६ जनाको मृत्यु, १७ वेपत्ता

अर्मेनियाको राजधानी येरेभानको एक बजारमा भएको  शक्तिशाली विस्फोटमा परी  जनाको मृत्यु भएको ६ भने १७ जना बेपत्ता रहेको अर्मेनियाली अधिकारीले बताएका छन् । आकस्मिक सेवामामिला मन्त्रालयले सोमबार जारी विज्ञप्तिमा भनिएको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com