विश्वचर्चित लेखक सलमान रूस्दीको स्वाथ्यमा क्रमिक सुधार आएको छ । उहाँको स्वास्थ्य स्थिर भएसँगै उहाँलाई चिकित्सकले भेन्टिलेटरबाट निकालेर सामान्य शय्यामा उपचार गरिरहेका छन् । उहाँ बोल्न थाल्नुभएको छ । रूस्दीका
अस्ट्रेलियाको राजधानी क्यानबेरा विमानस्थलमा गोली चलेको खबर छ । गोली प्रहारको घटनापछि विमानस्थल खाली गराइएको छ । प्रत्यक्षदर्शीहरू अनुसार विमानस्थलमा तीन पटक गोली चलेको आवाज आएको थियो । प्रहरीले शंकास्पद
युक्रेनका स्वास्थ्य मन्त्रीले रुसी अधिकारीहरूले अत्यावश्यक औषधिमाथि प्रतिबन्ध लगाएर मानवता विरुद्धको अपराध गरेको आरोप लगाएका छन् । आफ्नो देशमाथि रुसले आक्रमण गरेदेखि औषधि जस्तो अत्यावश्यक क्षेत्र र सेवाको पहुँच माथि
न्युयोर्क राज्यको एक साहित्यिक कार्यक्रममा छुरा प्रहारपछि घाइते भएका विश्व प्रसिद्ध साहित्यकार सलमान रूश्दीको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ । उहाँका सहयोगीले ‘द न्युयोर्क टाइम्स’लाई दिएको जानकारीमा साहित्यकारमाथिको आक्रमण गलत
मोन्टेनेग्रोको सेटिन्जे सहरमा पारिवारिक विवादपछि भएको गोलीकाण्डमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । छलफलमै सहभागी आक्रमणकारीले एउटै परिवारका तीन जनाको गोली हानेर हत्या गरे। सोही घरमा बस्ने एक महिला
एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिलाई लिएर संयुक्त राज्य अमेरिका र उसका सहयोगी देशहरू चिन्तित भएका बेला चीन र थाइल्याण्डले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । संयुक्त अभ्यासका लागि
गत बर्ष सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घका १४० सहायताकर्मीको हत्या भएको पाइएको छ । राष्ट्रसंघीय निकायले शुक्रबार सार्वजनिक गरेको विवरणमा यो सङ्ख्या अन्य अघिल्ला वर्षहरूको तुलनामा धेरै भएको उल्लेख गरिएको
अमेरिकी सिनेटबाट पारित कर, स्वास्थ्य हेरचाह र जलवायु परिवर्तन सम्बन्धि बृहत बिल प्रतिनिधिसभाबाट पनि पारित भएको छ । बिलका पक्षमा २२० र विपक्षमा २०७ मत खसेको छ । ४ जना
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले चर्चित लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्युयोर्कमा भएको आक्रमणको निन्दा गरेका छन् । उनले आक्रमणको निन्दा गर्दै रुस्दी ठीकठाक भएको आशा व्यक्त गरेका छन् । बेलायतका अन्य
चर्चित लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्युयोर्कमा आक्रमण भएको छ । न्युयोर्कको चौताउवा इन्स्टिच्युटमा प्रवचन सुरु गर्न लाग्दा उनी माथि आक्रमण भएको हो । प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारीले स्टेजमा उभिरहेका सलमान रुस्दीलाई
KHASOKHAS