चीनले ताइवानको तटमा आफ्नो सैन्य अभ्यास जारी राख्ने बताएको छ । चीनको यो सैन्य अभ्यास आइतबार सकिने बताएको थियो तर अमेरिकी कंग्रेसका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले यो
मालीमा आइतबार भएको एक आतङ्ककारी हमलामा परेर चार जना सैनिकको ज्यान गएको छ । यहाँका चार जना सैनिक मारिएका मालीको सैनिक सङ्गठनद्धारा आइतबार प्रकाशन गरिएको विज्ञप्तिमा जनाएको हो । साथै
अमेरिकामा पेट्रोलको मूल्य सस्तिदै गएको छ । पेट्रोलको औषत मूल्य प्रति ग्यालेन ४ डलर ८ सेन्टस भएको छ । माग घट्दै गएपछि पेट्रोलको मूल्य अमेरिकाका २२ वटा राज्यहरुमा प्रति ग्यालेन
भारतको उत्तर प्रदेशको शाहजहांपुरमा २८ वर्षअघि एक बालिकालाई दुई पुरुषले ६ महिनासम्म लगातार बलात्कार गरेका थिए । त्यो बेला उनी १२ वर्षकी थिईन् । उनी गर्भवती भइन् र छोरा जन्माइन्
सिनेटबाट कर, स्वास्थ्य हेरचाह र जलवायु परिवर्तन सम्बन्धि एक बृहत बिल पारित भएको छ । बिलको पक्ष र विपक्षमा पचास पचास मत खसेपछि उपराष्ट्रपति कमला ह्यारिसले गतिरोध तोड्न र प्याकेजलाई
अमेरिकामा महँगी बढिरहँदा लाखौं अमेरिकनहरुले अगस्तमा केही राहतको अनुभव गर्ने भएका छन् । अमेरिकाका विभिन्न राज्यहरुले आफ्ना राज्यका बासिन्दाहरुलाई आर्थिक सहायतामा राहत चेक वा बैंक एकाउन्टमा नगद प्रदान गरिरहेका छन्
व्यापक स्वास्थ्य सेवा र जलवायु विधेयक पारित गर्न अमेरिकी सिनेटमा रातभर भोट अ रामा प्रकृया अपनाइएको छ । शनिबार राती साढे ११ बजे सुरु भएको यो प्रकृया आइतबार विहानसम्म चलेको
संयुक्त राष्ट्रसंघको भियनास्थित कार्यालयले संयुक्त राष्ट्रसंघको महासभाका प्रासङ्गिक प्रस्तावहरूको पालना गर्दै एक चीन नीतिको पक्षमा रहेको कार्यालयका महानिर्देशकले शनिबार उल्लेख गर्नु भएको छ। संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयका
अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उहाँ कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बस्नुभएको थियो । उहाँको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको उहाँका चिकित्सकले जानकारी दिएका
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणमा गाजामा २४ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली सेनाले प्यालेस्टिनी सशस्त्र समूह इस्लामिक जिहाद पीआईजे का लडाकुहरूलाई निशाना बनाएको छ। मृत्यु हुनेमा पीआईजे नेता
KHASOKHAS