युक्रेनबिरुद्ध उत्तर कोरियाको संलग्नताले द्वन्द्वको ‘खतरनाक विस्तार’ गरेको अमेरिका र सहयोगीहरूले बताएका छन । दश देश र युरोपेली सङ्घ इयु र अमेरिकाले जारी गरेको संयुक्त वक्तव्यमा युक्रेनमा रुसको युद्धमा उत्तर
अमेरिकाको विसकन्सिन म्याडिसनमा रहेको एक क्रिस्चियन विद्यालयमा एक नाबालिगले गोली चलाएर चार जनाको हत्या गरेको प्रहरीले बताएको छ । घटनामा अरु पाँच जना घाइते भएका छन् । गोली हान्ने व्यक्ति
जर्मन चान्सलर ओलाफ शोल्जले नेतृत्व गरेको सरकार विघटन भएको छ । संसदबाट विश्वासको मत गुमाएपछि सरकार ढलेको हो । सरकार ढलेसंगै २३ फेब्रुअरीमा नयाँ चुनावको मिति घोषणा गरिएको छ ।
फिजीमा ७ जना विदेशी पर्यटकलाई अस्पताल भर्ना गरिएको छ । पाँचतारे रिसोर्टको बारमा ककटेल पिएपछि ७ विदेशीलाई अस्पताल भर्ना गर्नु परेको हो । विषाक्त मदिराका कारण यो अबस्था आएको अनुमान
बङ्गलादेशमा मानव अधिकार उल्लङ्घनको आरोप लागेको प्रहरी एकाइ बन्द गर्न सिफारिस गरिएको छ । अपदस्थ नेत्री शेख हसिनाको शासनकालमा भएको दुव्र्यवहारको छानबिन गरिरहेको बङ्गलादेशको एक आयोगले बहुचर्चित सशस्त्र प्रहरी एकाइ
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले डेभिन नुन्सलाई राष्ट्रपतिको गुप्तचर निकायको सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गर्नुभएको छ । आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलका प्रमुख कार्यकारी अधिकृत नुन्सलाई राष्ट्रपतिको गुप्तचर निकायको
सिरियाका शक्तिशाली राष्ट्रपति बशर अल–असदको पतन भएको पाँच दिनमा सात हजार छ सयभन्दा बढी सिरियाली आप्रवासीले टर्कीको सीमा पार गरेर घर फर्किएको टर्कीका गृहमन्त्रीले आइतबार बताउनुभएको छ । एक्समा दिएको
अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री हान डक सोसँग शनिबार भएको टेलिफोन वार्तामा दक्षिण कोरियासँगको अमेरिकी सम्बन्ध मजबुत रहेको र यो क्षेत्रीय शान्तिका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । दक्षिण कोरियाली
अमेरिकी राष्ट्रिय सुरक्षाका अधिकारीहरूले उत्तरपूर्वमा देखिएका रहस्यमय ड्रोनहरूको अनुसन्धान भइरहेको बताएका छन । वरिष्ठ अधिकारीहरूले ड्रोनहरू कहाँबाट आएका हुन भन्ने बारेमा खासै जानकारी नभएको बताएका छन । उनीहरुका अनुसार यो
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसँगको मानहानि मुद्दा टुंग्याउन एबीसी न्यूजले १५ मिलियन अमेरिकी डलर तिर्ने सहमति गरेको छ । यो विवाद एबीसी न्यूजका चर्चित एंकर जर्ज स्टेफानोफोलसले ट्रम्पलाई बलात्कारको दोषी
KHASOKHAS