अन्तर्राष्ट्रिय

अदालतको आदेशपछि थाइल्याण्डका प्रधानमन्त्री श्रेथा पदमुक्त

थाइल्याण्डका प्रधानमन्त्री पदमुक्त हुनु भएको छ । थाइल्याण्डको संवेधानिक अदालतले प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोगमा फैसला सुनाउदै बुधबार जिम्मेवारीबाट मुक्त गर्न आदेश दिएको छ ।

जापानी प्रधानमन्त्री किशिदाद्धारा पार्टी नेताको चुनाव नलड्ने घोषणा

जापानका प्रधानमन्त्री फुमियो किशिदाले पुन निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ । सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को नेताका रुपमा पुनः निर्वाचन नलड्ने निर्णय किशिदाले गर्नुभएको बताइएको छ । यो संगै

बाङ्ग्लादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध हत्या आरोपमा अनुसन्धान सुरु

गत महिना नागरिक अशान्तिका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा बङ्गलादेशको एक अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँको प्रशासनका शीर्ष छ व्यक्तिविरुद्ध अनुसन्धान सुरु गरेको छ । एक

बङ्लादेशकी अपदस्थ प्रधानमन्त्री हसिनाले लगाएको आरोप अमेरिकाद्वारा अस्वीकार

बङ्लादेशकी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नमा आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै हसिनाले अमेरिकालाई लगाएको आरोप झुटो भएको ह्वाइट हाउसले जनाएको छ । हसिनाको बर्हिगमनमा अमेरिकी हस्तक्षेपको आरोपबारे सोधिएको प्रश्नको जवाफमा

नयाँ सुविधाका साथ प्रयोगकर्ता प्रोफाइलहरू सुधार गर्न काम गर्दै ह्वाट्स

ह्वाट्सएपले पछिल्लो बिटा संस्करणमा प्रयोगकर्ता प्रोफाइलहरू सुधार गर्न सुविधाहरू प्रस्तुत गरेको छ । ह्वाट्सएपले एन्ड्रोइड अपडेटका लागि नवीनतम ह्वाट्सएप बिटा (संस्करण २.२४.१७.१०) मा नयाँ विकास समावेश गरेको छ । यसले

रुसी क्षेत्रमा प्रवेश गर्ने युक्रेनी सेनालाई हटाउन पुटिनको आदेश

राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार रुसी क्षेत्रमा प्रवेश गर्ने युक्रेनी सेनालाई ‘हटाउन’ आफ्नो सेनालाई आदेश दिनुभएको छ । अधिकारीहरूले युद्धबाट १ लाख २० हजारभन्दा बढी मानिसलाई टाढा सारिएको बताएपछि पुटिनले उक्त

१२ वर्षीय बालकलाई किन कारबाही गर्न खोजिरहेको छ बेलायतले ?

बेलायतमा बाह्र वर्षीय एक बालकले सोमबार प्रहरीको भ्यानमा मिसाइल प्रहार गरेका स्वीकार गरेका छन् । उत्तरी इङ्ग्ल्यान्डको एक सहरमा तीन युवतीको ज्यान जाने गरी भएको चक्कु प्रहारपछि सुरु भएको दङ्गामा

युक्रेनी आक्रमणपछि सीमाका बासिन्दालाई सुरक्षित स्थानमा सार्दै रूस

रूस र युक्रेनबीचको युद्धका क्रममा युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ । आक्रमणसँगै रूसले युक्रेनी सीमा नजिकैको बेलगोरोड क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको बेलगोरेडका रूसी गभर्नरले सोमबार

पेरिस ओलम्पिक- २०२४ समापन, ४० स्वर्ण जितेको अमेरिका शीर्ष स्थानमा

पेरिस ओलम्पिकमा अमेरिकाले पहिलो स्थान हात पार्न सफल भएको छ । कुल १ सय २६ पदक हात पारेको अमेरिकाले ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित शीर्षस्थानमा रहन सफल भएको

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गरे रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको स्वीकार

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पहिलो पटक आफ्नो सेनाले रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको स्वीकार गरेका छन् । शनिबार राति एक टेलिभिजन सम्बोधनमा राष्ट्रपति जालेस्कीले युक्रेनको सेनाले युद्धलाई ‘आक्रामक क्षेत्रमा’ धकेलिरहेको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com