अमेरिकाको पेन्सिलभेनियामा घरमा आगलागी हुँदा ३ बालबालिकासहित १० जनाको मृत्यु भएको छ । नेस्कोपेकमा रहेको एउटा घरमा शुक्रबार भएको आगलागीमा ५ बर्षदेखि ७९ बर्षसम्मका व्यक्तिको मृत्यु भएको छ । दुईतले
अब उत्तर प्रदेशको अलीगढ मुस्लिम विश्वविद्यालयको इस्लामिक अध्ययन विभागमा पनि सनातन धर्म पढाइने भएको छ । अलीगढ मुस्लिम विश्वविद्यालयमा स्नातकोत्तर विद्यार्थीहरूको लागि सनातन धर्मको पाठ्यक्रम ल्याइएको छ। अलीगढ मुस्लिम विश्वविद्यालयका
चीनले ताइवान नजिकै भारी सैन्य अभ्यास गरिरहेको छ । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबाट आक्रोशित चीनले सैन्य अभ्यासका क्रममा समुद्रमा मिसाइल प्रहार गरेको छ र ताइवानको आकाशमा घुसपैठ
नेपालमा झण्डै ४ बर्ष अमेरिकी राजदूत रहेका र्याण्डी बेरीलाई बाइडेन प्रशासनले नामिबियाको राजदूतमा गरेको नियुक्ती प्रस्ताव अनुमोदनका लागि सिनेटको क्यालेण्डरमा राखिएको छ । सिनेटको कार्यकारी क्यालेण्डर नम्बर ११२० मा राखिएको
नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन टम्पसनको नियुक्ती अमेरिकी सिनेटबाट ध्वनीमतले अनुमोदन भएको छ । बिहिबारको सिनेटको बैठकले टम्पसनको नियुक्ती अनुमोदान गरेपछि अब उनी राजदूतका रुपमा नेपाल आउने पक्का भएको
संयुक्त राज्य अमेरिकाले जापानको विशेष आर्थिक क्षेत्रमा चीनद्वारा गरिएको मिसाइल प्रक्षेपणको निन्दा गरेको छ । उक्त परीक्षण सैन्य अभ्यासको एक भाग थियो । अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको
चीनले ताइवानमा आफ्नो आक्रामक सैन्य कारवाहीमाथि आपत्ति जताउने युरोपेली देशका कुटनीतिज्ञका साथै जापानका राजदूतलाई फिर्ता बोलाएको छ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले चीनको आपत्तिका बाबजुद ताइवानको भ्रमण गरेकी
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणपछि चीनसँग थप तनाव उत्पन्न हुन सक्ने सम्भावनलाई मध्य नजर गर्दै संयुक्त राज्य अमेरिकाले नियमित मिनेटम्यान -३ मिसाइल परीक्षण प्रक्षेपणमा ढिलाइ गरेको छ ।
ताइवानको मामिलामा जी–७ देशहरूको वक्तव्य आएपछि, चिनले कडा जवाफ फर्काएको छ । उनीहरुलाई जवाफ दिँदै चीनले जी–७ देशहरुले विश्व समुदायको प्रतिनिधित्व नगर्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा
अमेरिकामा बाइडेन प्रशासनले बिहीबार मङकीपक्स प्रकोपलाई राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ । अमेरिकाभर संक्रमितहरुको संख्या बढ्दै गएपछि जनस्वास्थ्य संकटकाल घोषणा गरिएको हो । विभिन्न राज्य र सिटीहरुले मङकीपक्स संकटकाल
KHASOKHAS