अन्तर्राष्ट्रिय

कमला ह्यारिसले रोजिन् मिनेसोटाका गभर्नर टिम वाल्जलाई उपराष्ट्रपति उम्मेदबार

अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई आफ्नो उपराष्ट्रपति उम्मेदबारका रूपमा रोजेकी छिन् । यद्यपि औपचारिक घोषणा भने भइसकेको छैन। वाल्जलाई छनोट भएकोबारे सूचित गरिसकिएको छ

प्रधानमन्त्री निवासबाट प्रर्दशनकारीले लुटे शेख हसिनाको ‘सारीदेखि भित्रिवस्त्र’सम्म

बंगलादेशमा व्यापक हिंसात्मक प्रदर्शन भएपछि शेख हसिनाले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य बनिन् । राजीनामा दिएपछि शेख हसिना सिधै भारत पुगिन्, जहाँ उनलाई सुरक्षित स्थानमा राखिएको छ । स्रोतका

१ लाख ४० हजारको ज्यान जाने गरी हिरोसिमामा भएको बम आक्रमणको ७९ वर्ष पूरा

जापानको हिरोसिमा सहरमा भएको परमाणु बम आक्रमणको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजित सम्मेलनमा युक्रेन र गाजामा भएको युद्धले विश्वव्यापी रूपमा डर र अविश्वासलाई गहिरो बनाएको हिरोसिमाका मेयरले मङ्गलबार बताउनुभएको छ ।

न्युयोर्क सिटीमा मंगलबार र बुधबार भारी वर्षा र बाढीको चेतावनी, एड्भाइजरी जारी

न्युयोर्क सिटीको आपतकालीन व्यवस्थापनले भारी वर्षा र सम्भावित बाढीको लागि मंगलबार र बुधबारको लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । राष्ट्रिय मौसम सेवाले मंगलबार दिउँसो २ बजेदेखि लागू हुने गरी

मध्यपूर्वमा तत्काल तनाव कम गर्न आह्वान

मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले मध्यपूर्वमा तत्काल तनाव कम गर्न आह्वान गर्नुभएको छ । मध्यपूर्वमा व्यापक द्वन्द्वको बढ्दो जोखिमप्रति अत्यन्त चिन्तित भएको उहाँले बताउनु भएको हो ।

शेख हसिना सवार सैन्य विमान नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा अवतरण

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार साँझ सि–१३० हरकुलस सैन्य यातायात विमानबाट नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा उत्रिनुभएको छ । विमानलाई भारतीय वायु सेनाको सि–१७ र सि–१३० जे सुपर हरकुलस विमान ह्याङ्गर

बंगलादेशकी ‘आयरन लेडी’ : बाबुले स्वतन्त्रता दिएको देशबाट छोरी भाग्न बाध्य भइन्

बंगलादेशमा जारी कोटा आन्दोलनका बीच प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिइन् । साथै, देश नै छोडेर भाग्न बाध्य भइन् । सन् २००९ देखि बंगलादेशमा शासन गरिरहेकी शेख हसिना हेलिकप्टरमा भारत आउने

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना सवार विमान भारतीय आकाशमा देखियो

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनी सवार सि–१३० विमान भारतीय आकाशमा देखिएको छ । विमान भारतीय सीमाबाट नजिकै उडेपछि भारतमा सुरक्षा एजेन्सीहरूले कल साइन एजेएएक्स१४३१ अनुगमन सुरु गरेका छन्

बंगलादेशकी प्रधानमन्त्री हसिनाले दिइन् पदबाट राजीनामा, बहिनीसहित सुरक्षित स्थानमा प्रस्थान

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएकी छिन् । पदबाट राजीनामा दिएर प्रधानमन्त्री हसिना आफ्नी बहिनीसहित देश छोडेर ‘सुरक्षित स्थानमा’ प्रस्थान गरेकी हुन् । बीबीसीका अनुसार प्रदर्शनकारीको भीड प्रधानमन्त्री निवासमा

पेरिस ओलम्पिक : चीन शीर्ष स्थानमा , अमेरिका दोस्रो

शनिबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीनले १६ स्वर्ण, १२ रजत र नौ कास्यसहित सबैभन्दा बढी ३७ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । दोस्रोमा संयुक्त राज्य अमेरिकाले १४

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com