अन्तर्राष्ट्रिय

अमेरिकाले आफना नागरिकलाई भन्यो : टिकट पाउन साथ लेबनान छोड

अमेरिकाले आफना नागरिकलाई जतिसक्दो छिटो लेबनान छोड्न आग्रह गरेको छ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई टिकट पाउन साथ जतिसक्दो चाँडो लेबनान छोड्न

रुसी पनडुब्बीलाइ ब्ल्याक सी मा डुबाइदिएको युक्रेनको दावी

युक्रेनी सेनाले क्रिमियाको बन्दरगाहमा पार्क गरिएको रुसी पनडुब्बीमाथि आक्रमण गरी डुबाएको दाबी गरेको छ । युक्रेनका जनरल स्टाफले विज्ञप्ति जारी गरी २०१४ मा लन्च गरिएको रुसको किलो वर्ग युद्ध पनडुब्बी

अमेरिकाले मध्यपूर्वमा सैन्य उपस्थिति बढाउदै

इरानको राजधानी तेहरानमा हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्याले मध्यपूर्व क्षेत्रमा तनाव बढ्दै गएको छ । यही क्रममा अमेरिकाले उक्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको सिएनएनले जनाएको छ । रक्षा

सेप्टेम्बर ४ मा ह्यारिसँग बहसमा आउन ट्रम्प सहमत, बहस फक्स न्युजले संचालन गर्ने

अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले सेप्टेम्बर ४ मा फक्स न्युजमा अमेरिकी उपराष्ट्रपतिमा डेमोक्र्याटिक उम्मेदबार कमला ह्यारिससँग बहसका लागि तयार रहेको बताएका छन् । नियमहरू जो बाइडेनसँगको डिबेटका

आधिकारिक रूपमा ह्यारिसलाई डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी प्राप्त

उपराष्ट्रपति कमला ह्यारिसले शुक्रबार औपचारिक रूपमा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवारी प्राप्त गरेकी छिन् । अब ह्यारिस अमेरिकामा राष्ट्रपतिका लागि प्रमुख पार्टीको उम्मेदवारको रूपमा चयन हुने पहिलो अश्वेत महिला

न्युयोर्क सिटीमा आफ्नो जग्गामा रहेको एउटा रुख काट्ने व्यक्तिलाई २ लाख ३० हजार डलर जरिवाना

न्युयोर्क सिटीको ब्रूकलिनमा बस्ने एक व्यक्तिले आफ्नो जग्गामा रहेको एउटा रुख काट्दा २ लाख ३० हजार डलर जरिवाना तिर्नुपरेको छ । थिओडोर ट्राक्टेनबर्ग नामका व्यक्तिले आफ्नो जग्गाको खाली ठाउँमा रहेको

युद्धमा गाजाका झण्डै दुई तिहाइ भवन क्षतिग्रस्त

अक्टोबरमा गाजा युद्ध सुरु भएयता झण्डै दुई तिहाइ भवन क्षतिग्रस्त वा ध्वस्त भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । गाजा पट्टीमा १ लाख ५१ हजार दुई सय ६५ संरचना प्रभावित भएको

रुसबाट रिहा भएका पत्रकारलाई अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिद्वारा स्वागत

अमेरिकी पत्रकार इभान गेर्शकोभिच, र अन्य दुई पूर्व अमेरिकी नौसैनिक पल ह्वेलन र पत्रकार अल्सु कुर्माशेभा स्वदेश फिर्ता भएपछि उहाँहरूको अमेरिकामा स्वागत भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र

गर्मीजन्य समस्याका कारण युरोपमा वर्षेनी सदरदर एक लाख ७५ हजारको मृत्यु

विश्वका अन्य देशहरुको तुलनामा तापक्रम तीव्र गतिमा बढिरहेको युरोपमा गर्मीका कारण वर्षेनी एक लाख ७५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको

मध्यपूर्वका सबै पक्षलाई ‘उत्तेजक कार्य रोक्न’ अमेरिकी विदेशमन्त्री ब्लिन्केनको आग्रह

मध्यपूर्वका ‘सबै पक्ष’लाई गाजामा ‘बढ्दो गतिविधि’ रोक्न र युद्धविराम गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार आग्रह गर्नुभएको छ । इरानले इजरायलमाथि आरोप लगाएको तेहरानमा भएको आक्रमणमा हमासका राजनीतिक प्रमुख इस्माइल

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com