न्युयोर्क सिटीका कम्प्ट्रोलर ब्राड ल्यान्डरले न्युयोर्क सिटीको मेयर पदका लागि हुने अर्को वर्षको डेमोक्रेटिक प्राइमरीमा मेयर एरिक आडम्सलाई चुनौती दिने घोषणा गरेका छन् । यसलाई सिटीका दुई मुख्य निर्वाचित अधिकारीहरूबीचको
भारतको पूर्वी राज्य झारखण्डमा मङ्लबार रेल दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अधिकारीहरूले बताएका छन् । दुर्घटना झारखण्डको राजधानी राँचीबाट करिब १२३ किलोमिटरमा रहेको पश्चिम
अमेरिकाको लस भेगासमा कामदारलाई ओभरटाइम नतिर्ने रेष्टुरेण्टलाई ५ लाख डलर जरिवाना गरिएको छ । हुआन फ्लेमिङ फजिटास र क्यान्टिना रेस्टुरेन्टका मालिकलाई श्रम उल्लंघनको लागि करिब ५ लाख डलर जरिवाना गरिएको
समर प्राविधिक रुपमा जुन २० बाट सुरु भएतापनि न्युयोर्क सिटीका समुद्र तटहरू भने मे २५ शनिबारदेखि खुला भएका थिए । एनवाईसी पार्कसले मे २५ देखि १४ माइल लामो समुद्र तट
अमेरिकाको सर्वोच्च अदालतको न्यायाधिस बनिसकेपछि आजीवन सेवा गर्न पाइने प्रावधान हटाउन अमेरिकी राष्ट्रपति जो बाइडेनले न्यायाधिसको कार्यकाल सीमा प्रस्ताव गरेका छन् । राष्ट्रपति जो बाइडेनले सोमबार अमेरिकी सर्वोच्च अदालतमा व्यापक
अष्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्यु दर अझै पनि औसतभन्दा बढी भएको अनुसन्धानले देखाएको छ । सोमबार सार्वजनिक रिपोर्टमा विज्ञहरूले कोभिडको प्रभाव आगामी वर्षहरूमा पनि सामना गर्नुपर्ने प्रक्षेपण गरेका छन्
उत्तरी क्यालिफोर्नियाको आगलागी पश्चिमी अमेरिकी राज्यमा अहिलेसम्मकै ठूलोमध्ये एक भएको अधिकारीहरूले शनिबार बताएका छन् । ‘क्यालिफोर्निया पार्क फायर’ शनिबार साँझसम्म तीन लाख ५० हजार हेक्टरभन्दा बढी भागमा फैलिएपछि यो क्यालिफोर्नियाको
बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना केही नेतालाई आइतबार हिरासतबाट रिहा नगरेसम्म प्रदर्शन पुनः सुरु गर्ने चेतावनी दिएको छ । प्रहरी र अस्पतालबाट प्राप्त एएफपीको तथ्याङ्कअनुसार गत हप्ता भएको हिंसामा कम्तीमा
ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल डेनमार्कका भिक्टर एक्सेल्सेनसँग पेरिस ओलम्पिकमा पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं ३ मा गए राति सम्पन्न खेलमा उनी २–० को सोझो
विश्व स्वास्थ्य सङ्गठनले दक्षिण–पूर्वी एसियाली मुलुकलाई बढ्दो हेपाटाइटिस ‘बी’ र ‘सी’ सङ्क्रमणको रोकथाम र उपचारका लागि विश्वव्यापी पहुँच आवश्यक रहेको बताएको छ । हेपाटाइटिसको रोकथाम र उपचार सम्भव भएपनि यसको
KHASOKHAS