अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिका लागि चुनावी दौडबाट बाहिरिए बाइडेन

जो बाइडेन अमेरिकी राष्ट्रपतिका लागि चुनावी दौडबाट बाहिरिएका छन् । निकटतम सहयोगीहरूबाट दौडबाट बाहिर निस्कन आएको दवावपछि बाइडेनले चुनावी दौड छाडेको घोषणा गरेका हुन् । बाइडेनले तीन हप्तादेखि राष्ट्रपतिको चुनावी

यमनबिरुद्ध इजरायलको पहिलो जवाफी हमला , ३ को मृत्यु ,८० घाइते

इजरायलले यमनको हुथी विद्रोहीको नियन्त्रित हुदादाह बन्दरगाहमा जवाफी कारबाही गरेको छ । यो बन्दरगाह लाल सागरमा छ । हुथी विद्रोहीसँग सम्बन्धित सञ्चारमाध्यमका अनुसार यस हमलामा ३ जनाको मृत्यु भएको छ

man in white dress shirt wearing white goggles
मृत आमाको कोखबाट नवजात शिशुको जन्म, कसरी संभव भयो

इजरायली आक्रमणमा घाइते भएकी एक आमाको कोखबाट एक नबजात शिशुलाई जीवितै उद्धार गरिएको गाजास्थित एक अस्पतालले शनिबार जनाएको छ । हमास प्रशासित क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणमा एकै परिवारका छ सदस्यसहित

अमेरिकाले भन्यो : चीनले रुसलाई सहयोग गरेर राम्रो गरिरहेको छैन

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले उत्तर कोरिया, इरान र चीनले युक्रेनमा जारी युद्धका बीच रूसलाई सहयोग गरेको भन्दै यसप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ । जुलाई १९ मा ‘एस्पेन स्ट्राटेजी ग्रुपले

न्युयोर्क सिटीमा भाडामा बस्नेलाई एसी नराखिदिए १२५० डलरसम्म जरिवाना तिर्नुपर्ने बिल ल्याइदै

न्युयोर्क सिटीमा गर्मीको लहर आइरहँदा न्युयोर्कवासीहरूलाई चिसो राख्न नयाँ बिल देखा परेको छ।भाडामा लिने घरहरूलाई चिसो र आर्द्रतायुक्त हावा उपलब्ध गराइने सम्बन्धमा न्युयोर्क सिटीको प्रशासनिक संहितालाई परिमार्जन गर्न स्थानीय कानून

a school bus driving down the street
न्युयोर्क सिटीका सार्वजनिक विद्यालयहरुमा ड्रेसकोड लागु गरिने

न्युयोर्क सिटीका सार्वजनिक विद्यालयहरुमा ड्रेसकोड लागु गरिने भएको छ । न्यु योर्क सिटी काउन्सिलले सार्वजनिक विद्यालयको ड्रेसकोड टाइटल आईभी नामको कानुनलाई बिहिबार अनुमोदन गरेको हो । जस अनुशार विद्यालयहरुले डे्रसकोड

बंगलादेशमा आरक्षण विरोधी आन्दोलनमा ३५ जनाको मृत्यु भएपछि देशभर कर्फ्यू

बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यू घोषणा गरेको छ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ ।

रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिसको प्रस्थान

रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिसको प्रस्थान गरेका छन् । एयर इन्डियाको दिल्ली–सान फ्रान्सिस्को उडानमा प्राविधिक समस्या देखिएपछि रुसको क्रास्नोयार्स्क विमानस्थलमा आकस्मिक गरिएको थियो । एयर इन्डियाले सामानिक सञ्जाल

राजमार्गको पुल नदीमा खस्दा उत्तरी चीनमा ११ जनाको मृत्यु

उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु भएको छ । यस्तै, तीस जनाभन्दा बढी बेपत्ता भएको सरकारी प्रसारणकर्ता सिसिटिभीले शनिबार जनाएको छ । प्रान्तीय जनसम्पर्क विभागलाई उद्धृत

बङ्गलादेशका प्रधानमन्त्रीको शासनका लागि विद्यार्थी अशान्ति ठूलो चुनौती

बढ्दो विद्यार्थी आन्दोलनका साताहरू बङ्गलादेशको स्मृतिमा सबैभन्दा खराब अशान्तिका रूपमा परिणत भएका छन् । अयोग्य सरकारी प्रतिक्रियाले प्रधानमन्त्री शेख हसिनाको शासनका लागि गम्भीर चुनौती दिएको विशेषज्ञहरूले बताएका छन् । राजनीतिक रूपमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com