अन्तर्राष्ट्रिय

अमेरिकी पत्रकार गेर्शकोभिचलाई रुसमा १६ वर्षको कारागार सजाय , आरोप यस्ता छन

रुसको एक अदालतले ‘जासुसी’ गरेको आरोपमा अमेरिकी पत्रकारलाई १६ वर्षको कारागार सजाय सुनाएको छ । अदालतको उक्त फैसला तीन साताभन्दा धेरै गुप्त अदालती कारवाहीपछि आएको हो । यसलाई वासिङ्टनले ‘जालसाजी’

एयर इन्डियाको विमान रूसमा आकस्मिक अवतरण, यात्रु तथा चालक दलका सदस्य सुरक्षित

एयर इन्डियाको एआई–१८३ विमान प्राविधिक समस्यामा कारण रूसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । विमान नयाँ दिल्लीबाट सान फ्रान्सिस्को जाँदै थियो । विमानमा सवार सबै यात्रु तथा चालक

‘माइक्रोसफ्ट’मा देखिएको समस्याले विश्वभर उडानमा समस्या, टेलिभिजन प्रसारणहरू समेत अवरुद्ध

शुक्रबार विश्वव्यापी कम्प्युटर प्रणालीमा ठूलो अवरोध उत्पन्न हुँदा संयुक्त राज्य अमेरिकामा उडानहरू अवरूद्ध भएका थिए भने बेलायतमा टेलिभिजन प्रसारणहरू अवरुद्ध भएका थिए र अस्ट्रेलियामा दूरसञ्चार सेवा नै प्रभावित भए ।

राष्ट्रपतिको चुनावी दौडबाट फिर्ता हुन बाइडेनमाथी दवाव बढ्दै , कोभिड संक्रमणपछि चुनावी अभियान प्रभावित

अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफ्नो उम्मेदवारीलाई लिएर उत्पन्न भइरहेका नयाँनयाँ प्रश्नहरुको जवाफ दिइरहनु पर्ने अबस्था सृजना भएको छ । हाल उहाँको कोभिड रिपोर्ट पोजेटिभ आएकाले चुनावी अभियान स्थगित गरिएको छ

युक्रेनलाई दिँदै आएको सैन्य सहायता कटौती गर्ने जर्मनीको तयारी

जर्मनीले अर्को वर्ष युक्रेनलाई दिँदै आएको सैन्य सहायता कटौती गर्ने योजना बनाएको छ । जर्मनीले यसलाई करिब ८ अर्ब युरोबाट घटाएर ४ अर्ब युरोमा पुर्‍याउने तयारी गरेको हो । अर्थमन्त्री

साउदी अरेबियामा यस वर्ष २ महिला सहित १०० भन्दा बढीलाई मृत्युदण्ड दिइयो

साउदी अरेबियाले लागुऔषध ओसारपसारमा दोषी ठहर भएका दुई जनालाई मृत्युदण्ड दिएको गृह मन्त्रालयले बिहीबार बताएको छ । एएफपीका अनुसार यस वर्ष मृत्युदण्ड दिइएको कूल सङ्ख्या कम्तीमा एक सय छ पुगेको

गाजा सङ्कटको राजनीतिक समाधानमा ध्यान केन्द्रित गर्न राष्ट्रसंघीय प्रमुखको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा जारी सङ्कटको राजनीतिक समाधानमा जोड दिन आग्रह गर्नु भएको छ । कब्जाको अन्त्य गरी अन्तर्राष्ट्रिय कानून तथा राष्ट्रसङ्का प्रस्ताव अनुरूप द्वन्द्व समाधान गर्ने राजनीतिक

चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी, १६ जनाको मृत्यु

चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । सरकारी मिडियाका अनुसार आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ शहरमा भएको हो । रिपोर्टका अनुसार

अष्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, जून महिनामा ४ दशमलव १ प्रतिशत पुग्यो

अष्ट्रेलियाको बेरोजगारी दर जून महिनामा बढेर ४ दशमलव १ प्रतिशत पुगेको छ । यस अघि मे महिनामा बेरोजगारी दर ४ दशमलव ० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले

विश्वभर किरा फट्याङ्ग्रा खाने क्रम बढ्दो, कसरी र किन खाने ?

पछिल्लो समय विश्वभर किरा फट्याङ्ग्रा खाने क्रम बढ्दो छ । यसलाई उच्च प्रोटिनको दिगो स्रोतको रूपमा हेरिएको छ । थाईल्यान्ड र कम्बोडियालगायत दक्षिण पूर्वी देशमा कमिला, फट्याङ्ग्रा र ट्यारन्टुला आदि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com