अन्तर्राष्ट्रिय

हजबुल्लाहको चेतावनी : इजरायली नयाँ लक्ष्यमा आक्रमण गर्नेछौ

हजबुल्लाहका नेता हसन नसरूल्लाहले इजरायलले लेबनानमा थप नागरिक लक्षित आक्रमण गरेमा आफ्नो इरान समर्थित समूहले इजरायलको नयाँ क्षेत्र लक्षित आक्रमण गर्ने चेतावनी दिनुभएको छ । यदि इजरायलले नागरिकहरूलाई लक्षित आक्रमण

बाइडेनलाई कोभिड संक्रमण, आइसोलेशनका लागि डेलावरमा रहेको घरमा फर्कने

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड संक्रमण पुष्टी भएको छ । चुनावी अभियानका क्रममा लस भेगासमा रहेका बाइडेनलाई परीक्षण गर्दा कोभिड संक्रमण पुष्टी भएको हो । ह्वाइट हाउसका अनुसार उनले हल्का

इरानद्वारा ट्रम्प हत्याको षड्यन्त्रमा संलग्न रहेको आरोप अस्वीकार

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याको षड्यन्त्रमा संलग्न रहेको भन्दै अमेरिकी सञ्चारमाध्यमले लगाएको आरोपलाई इरानले अस्वीकार गरेको छ । अमेरिकी अधिकारीहरूले पूर्व राष्ट्रपति विरुद्ध कथित इरानी षड्यन्त्रबारे केही हप्ताअघि मानव

प्रहरीको गोली प्रहारबाट रिपब्लिकन नेशनल कन्भेन्सन नजिक चक्कु बोकेका व्यक्तिको मृत्यु

विस्कन्सिनको मिलाउकीमा रिपब्लिकन नेशनल कन्भेन्सन नजिकै दुईवटा चक्कु बोकेका एक व्यक्तिलाई प्रहरीले गोली हानी मारेका छन् । प्रहरी अधिकारीहरुले दुबै हातमा चक्कु भएको व्यक्तिलाई गोली हानेका थिए । उक्त व्यक्तिले

अन्तर्राष्ट्रिय मुद्राकोषले भन्यो : विश्व अर्थतन्त्र ३ दशमलव २ प्रतिशतले वृद्धि हुने अपेक्षा छ

अन्तर्राष्ट्रिय मुद्राकोष आइएमएफले यस वर्ष विश्व अर्थतन्त्र तीन दशमलव दुई प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको छ । यो अप्रिलको प्रक्षेपणमा अपरिवर्तित छ । विश्वव्यापी गतिविधि र विश्व व्यापार वर्षको सुरुतिर

बैङ्ककको होटलमा ६ जना भियतनामी मृत अबस्थामा भेटिए

मध्य बैङ्ककको एक लक्जरी होटलको कोठामा छ जना विदेशी नागरिक मृत भेटिएका छन । थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले दिनुभएको जानकारी अनुसार बैङ्ककको होटलको कोठामा विष सेवन गरेको आशङ्कामा छ जनाको

अमेरिकी गुप्तचर एजेन्सीले पत्ता लगायो ट्रम्पलाई मार्ने अलग इरानी योजना

अमेरिकी गुप्तचर एजेन्सीले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हमला हुनुअघि नै इरानको हत्या प्रयासको बारेमा खोजी गरिरहेको खुलासा भएको छ । तर अधिकारीहरूले दुई योजनाको आपसमा सम्बन्ध नभएको बताएका छन्। गत

विदेशी एजेन्टको रूपमा काम गरेको अभियोगमा अमेरिकी सिनेटर दोषी ठहर

न्यु जर्सीका सिनेटर रोबर्ट (बब) मेनेन्डेजलाई विदेशी एजेन्टको रूपमा काम गरेको अभियोगमा दोषी ठहर गरिएको छ । उनी लाखौं डलर नगद, लक्जरी कार र सुन बदलामा आफ्नो कार्यालय विदेशी शक्तिहरू

रुस र युक्रेनबिच चलिरहेको द्वन्द्व अन्त्य गर्नका लागि पहल गर्न भारतसंग अमेरिकाको आग्रह

रुस र युक्रेनबिच चलिरहेको द्वन्द्व अन्त्य गर्नका लागि पहल गर्न अमेरिकाले भारतसंग आग्रह गरेको छ । अमेरिकाले भारतलाई रुससँगको लामो समयदेखि रहेको सम्बन्धलाई उपयोग गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध

अमेरिकामा ४ जनामा बर्डफ्लुको सङ्क्रमण पुष्टि

अमेरिकाको कोलोराडो राज्यमा चारजनामा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू सङ्क्रमण फेला परेको छ । रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्र सीडीसी ले संक्रमणको पुष्टि गरेको हो । सङ्क्रमित चारै जना

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com