अन्तर्राष्ट्रिय

साबिक बिजेता अर्जेन्टिना कोपा अमेरिका कप को फाइनलमा

कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा अर्जेन्टिना पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनलमा क्यानडालाई २-० को गोलअन्तरले हराउदै साबिक बिजेता अर्जेन्टिना उपाधि नजिक पुगको हो । अर्जेन्टिनाका लागि २२ औ

फ्रान्सलाई स्तब्ध बनाउदै स्पेन यु्रो कप फुटबलको उपाधि नजिक पुग्यो

स्पेन युरो कप फुटबल २०२४ को फाइनलमा पुगेको छ । फ्रान्सलाई बुधबार बिहान भएको खेलमा पराजित गर्दै स्पेन युरो कपको उपाधिनजिक पुगेको हो । म्युनिख फुटबल एरेनामा फ्रान्सलाई २–१ गोलअन्तरले

नासाको क्यूरी मिसनले सौर्य रेडियो तरङ्ग अन्वेषण गर्ने

सौर्यबाट आउने रेडियो वेव उत्पन्न हुने स्रोतको खोजीका लागि नासाको क्यूबसैट रेडियो इन्टरफेरोमेट्री एक्सपेरिन्ट (क्यूरी) मङ्गलबार प्रक्षेपण गरिएको छ । क्यूरीले युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए)को एरियन–६ रकेट कोउरोस्थित गुयाना स्पेस

युक्रेन आक्रमणपछि भारतीय प्रधानमन्त्री मोदी पहिलोपटक रुसमा

मस्कोसँग दीर्घकालीन सम्बन्ध बनाउने र पश्चिमी सुरक्षा सम्बन्धहरूलाई घनिष्ठ बनाउने बीचको राम्रो रेखामा कदम चाल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार रुस पुग्नुभएको छ । रुसले युक्रेनमा आफ्नो आक्रमण सुरु गरेपछि

युरोकप फुटबलमा सेमिफाइनलका खेल सुरु हुदै , स्पेन र फ्रान्सबिचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा

युरोकप फुटबल २०२४ मा आजबाट सेमिफाइनलका खेल सुरु हुदै छन् । नेपाली समयअनुसार राति पौने १ बजे जर्मनीको म्युनिखस्थित म्युनिख फुटबल एरिनामा सुरु हुने पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा

युक्रेनको बाल अस्पतालमा रुसको हमला , २० जनाको ज्यान गयो ३१ घाइते

रूसी क्षेप्यास्त्र युक्रेनको राजधानीस्थित एक बाल अस्पतालमा ठोक्किएको छ । उक्त आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ । त्यसैगरी, मध्य युक्रेनी शहर क्राइभी रिहमा भएको आक्रमणमा १० जनाको मृत्यु

पपुवा न्यू गिनीका मन्त्री सिड्नीमा पक्राउ , कारण यस्तो रहेछ

पपुवा न्यू गिनीका पेट्रोलियम मन्त्री जिमी मालादिनालाई अस्ट्रेलियाको सिड्नीमा घरेलु हिंसाको आरोपमा पक्राउ गरिएको छ । पूर्वी सिड्नीको उपनगर बोन्डीमा पक्राउ परेका मन्त्रीलाई घरेलु हिंसाको अभियोग लगाइएको अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन

मुकेश अम्बानीका छोरा अनन्तको भव्य वैवाहिक कार्यक्रम र अतिथिको चर्चा

भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्नो छोराको भव्य विवाह गर्ने भएका छन् । गत मार्चमा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्ना छोराका लागि तीन दिने विवाहपूर्वको (प्रि–वेडिङ) पार्टी

गाजा युद्ध १० औँ महिनामा प्रवेश, प्यालेस्टिनी भूमिमा ३८ हजारले ज्यान गुमाए

हमासले दक्षिणी इजरायलमा गत बर्षको अक्टोबर ८ मा गरेको हमलाको बदलामा इजरायलले गाजामा युद्ध सुरू गरेको आइतबार १० औँ महिना सुरू भएको छ । यो अवधिमा प्यालेस्टिनी भूमिमा ३८ हजारभन्दा

ब्राजिललाई हराउदै उरुग्वे कोपा अमेरिका फुटवलको सेमिफाइनलमा , फाइनलमा पुग्न कोलम्बियाको सामना गर्नुपर्ने

ब्राजिललाई स्तव्ध बनाउदै उरुग्वे कोपा अमेरिका फुटवल २०२४ को सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान सम्पन्न भएको क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउदै उरुग्वेले सेमिफाइनलको यात्रा तय गरेको हो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com