एक व्यक्तिले ४ जुलाईमा न्युयोर्कको म्यानहटन लोअर ईस्ट साइड पार्कमा गाडी जोतेपछि गाडीको ठक्करबाट तीन जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन् । न्यु जर्सीको मोनमाउथ काउन्टीका ४४
कियर स्टार्मरले शुक्रबार पहिलो पटक बेलायतको प्रधानमन्त्रीका रूपमा डाउनिङ स्ट्रिटमा प्रवेश गरे । उनले मुलुकको भाग्य पुनःस्थापित गर्नका लागि तत्काल कदमहरु चाल्ने वाचा गरे । ऋषि सुनकको कन्जरभेटिभहरूको १४ वर्षको
बेलायतको नयाँ प्रधानमन्त्रीमा कियर स्टार्मर चयन भएका छन् । बिहीबार भएको आम निर्वाचनमा जितपछि लेबर पार्टीका नेता कियर स्टार्मर आफ्नी पत्नी भिक्टोरियासँग आफ्नो सरकारी निवास १० डाउनिङ स्ट्रिट पुगेका हुन्
बेलायती आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीको पराजयपछि प्रधानमन्त्री ऋषि सुनकले १० डाउनिङ स्ट्रिट बाहिर राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले पार्टीको पछिल्लो केही दशकयताकै खराब प्रदर्शनका लागि राष्ट्रसँग माफी
बेलायती आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीको पराजयपछि प्रधानमन्त्री ऋषि सुनकले पदबाट राजिनामा दिनुभएको छ । उहाँले राष्ट्रका नाममा सम्बोधन गर्दै पछिल्लो केही दशकयताकै खराब प्रदर्शनका लागि राष्ट्रसँग माफी माग्दै राजिनामाको घोषणा गर्नुभएको
शरणार्थी र आप्रवासीले अफ्रिका पार गर्ने स्थलमार्गमा चरम हिंसा, दुव्र्यवहार र शोषणको सामना गर्नुपरेको संयुक्त राष्ट्रसङ्घीय एक प्रतिवेदनमा उल्लेख गरिएको छ । पछिल्लो एक दशकमा भूमध्यसागर पार गरेर युरोप जाने
बेलायतमा भएको आम निर्वाचनमा लेबर पार्टीले ठूलो जित हासिल गरेको छ । १४ वर्षपछि कन्जरभेटिभ पार्टीलाई सत्ताबाट हटाएर लेबर पार्टीले सरकार बनाउन लागेको हो । बेलायतको ६५० सदस्यीय तल्लो सदन
बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ । लेबर पार्टी सन् १९९७ पछि आफ्नो ठूलो जिततर्फ तीव्र गतिमा अघि बढिरहेको छ । प्रारम्भिक नतिजामा लेबर पार्टीले ३०७ भन्दा बढी
कोपा अमेरिका फुटबलको सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिना पुगेको छ । शुक्रबार बिहान टेक्सासको एनआरजी स्टेडियममा इक्वेडरलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान पक्का गरेको हो । अर्जेन्टिनाको सेमिफाइनलमा स्थान सुनिश्चित
दक्षिण अफ्रिकाको सुख्खा क्षेत्रमा अहिले पनि धमिरा बसोबास गरिरहेको ‘धमिराको ढिस्का’ ३० हजार वर्षभन्दा बढी पुरानो भएको थाहा पाएपछि वैज्ञानिकहरू दङ्ग परेका छन् । स्टेलेनबोस्च विश्वविद्यालयका अनुसन्धाताहरूका अनुसार नामाक्वाल्याण्डको बफेल्स
KHASOKHAS