संयुक्त राष्ट्रसङ्घका अधिकारीले नौ महिनादेखि जारी इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीको ९० जनसङ्ख्या कम्तिमा एक पटक विस्थापित भएको पुष्टि गरेका छन् । कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मानवीय मामिला समन्वयका
टी–२० विश्वकप २०२४ को उपाधि जितेको भारतीय टोली बार्बाडोसबाट भारत आइपुगेको छ । भारतीय टोली १६ घण्टाको लामो उडानपछि स्वदेश फर्किएको छ । बेरील आँधीका कारण टोली बार्बाडोसमा रोकिनुपरेको थियो
अमेरिकामा बालिकाहरूको पहिलो महिनावारी चाँडै हुने गरेको नयाँ अनुसन्धानले देखाएको छ । यसका लागि केही हदसम्म विषाक्त हावा जिम्मेवार रहेको बताइएको छ । केही दशकदेखि विश्वका विभिन्न देशका वैज्ञानिकहरूले अघिल्लो
आज फोर्थ जुलाई । अर्थात् अमेरिकाको २४८ औं स्वतन्त्रता दिवस । २४८ बर्ष अगाडि ब्रिटिस साम्राज्यको भागको रुपमा नरहेको भन्दै छुट्टै देशका रुपमा संयुक्त राज्य अमेरिकाको घोषणा गरिएको थियो ।
न्युयोर्क सिटीले आप्रवासीहरूका लागि खाद्य डेबिट कार्ड कार्यक्रम विस्तार गरेको छ । जस अनुशार नयुयोर्क सिटीमा ७ हजार ३ सय बढी आप्रवासीहरूले अर्को छ महिनामा खाना र बच्चाका वस्तुहरूको लागि
जुलाई ४ बिहिबार न्युयोर्कमा हुने फायरवर्क्समा हेर्नका लागि तयार हुनुहुन्छ ? लामो समय इस्ट रिभरबाट गरिदै आएको यो फायरवर्क्स यस वर्ष म्यानहट्टनको हडसन रिभर साइडमा फर्किँदैछ । यसपटक म्यानहट्टनमा वेष्ट
न्युयोर्कको अदालतमा दोषी ठहर गरिएका मुद्दामा डोनाल्ड ट्रम्पलाई अब सेप्टेम्बरसम्म सजाय नसुनाइने भएको छ । राष्ट्रपतिले उनको कार्यकालमा गरेका अपराधमा उन्मुक्ति पाउने सर्वोच्चको सोमबारको फैसलापछि न्युयोर्कका न्यायाधिससले ट्रम्पलाई सजाय तोक्ने
अमेरिकाले चाँडै युक्रेनका लागि २ अर्ब ३ करोड डलर भन्दा बढी सैन्य सहयोगको घोषणा गर्ने भएको छ । अमेरिकी रक्षा सचिव लोयड अस्टिनले यो जानकारी दिनुभएको हो । राष्ट्रपति ड्रडाउन
मध्य इन्डोनेसियामा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ । आफ्नो बिरामी बच्चाका लागि औषधि किन्न मङ्गलबार बिहान घरबाट निस्किएपछि ३६ वर्षीया सिरियाटी बेपत्ता हुनुभएको थियो
उत्तरी भारतमा आयोजित हिन्दु धार्मिक सभामा मङ्गलबार भएको घातक भागदौडका कारण घाइते भएका थप २४ व्यक्तिको मृत्युसँगै बुधबारसम्ममा मृत्यु हसनेको सङ्ख्या १२१ पुगेको छ । प्रहरी प्रतिवेदन अनुसार भारतको उत्तर
KHASOKHAS