अन्तर्राष्ट्रिय

विश्वकप फाइनल : भारतलाई पाँचौं सफलता, क्लासेन ५२ रन बनाएर आउट

विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको स्कोर १६.१ ओभरमा ५ विकेट गुमाएर १५१ रन थियो । डेभिड मिलर क्रिजमा छन् । हार्दिक पाण्ड्याले

बाइडेनले राष्ट्रपतिको पद छाड्ने संभावना कत्तिको छ ? पहिलो बहस सकिएपछि उव्जिएका सवालहरु यस्ता छन

अमेरिकी राष्ट्रपति चुनावको पहिलो बहस समाप्त भएपछि राष्ट्रपति जो बाइडनको चिन्ता बढाएको छ । बिहीबारको बहसपछि केही डेमोक्र्याटिक नेताहरू र पार्टीका मानिसहरूले सीएनएन पत्रकारहरूलाई सन्देश पठाए कि सम्भवतः ८१ वर्षीय

विश्वकप फाइनल : दक्षिण अफ्रिकाले बनायो १५ ओभरमा ४ विकेट गुमाएर १४७ रन

विश्वकप फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको स्कोर १५ ओभरमा ४ विकेट गुमाएर १४७ रन छ । डेभिड मिलर र हेनरिक क्लासेन क्रिजमा छन्

विश्वकप फाइनल : दक्षिण अफ्रिकाले बनायो १० ओभरमा ३ विकेट गुमाएर ८१ रन

विश्वकप फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको स्कोर १० ओभरमा ३ विकेट गुमाएर ८१ रन छ । दोस्रो ओभरमा जसप्रित बुमराहले रिजा हेन्ड्रिक्सलाई र

विश्वकप फाइनल : भारतले दक्षिण अफ्रिकालाई दियो १७७ रनको लक्ष्य

विश्वकप फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ । पावरप्लेमा ३ विकेट खसेपछि विराट कोहलीले ७६ र अक्षर पटेलले ४७ रन बनाए । यी दुईबीच ७२ रनको साझेदारी

केन्यामा सरकार विरोधी प्रदर्शनमा ३० जनाको मृत्यु

केन्यामा पूर्वी अफ्रिकी देशमा कर पर्याप्त मात्रामा बढाउने सरकारी अभियानको विरोधमा यस हप्ता भएको विरोध प्रदर्शनमा कम्तिमा ३० जनाको मृत्यु भएको ह्युमन राइट्स वाचले शनिबार बताएको छ । केन्याली सुरक्षा

सशस्त्र द्वन्द्वमा नागरिकको रक्षार्थ प्रयास बढाउन राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आग्रह

सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षा बलियो बनाउनका लागि प्रयासहरू दोब्बर बनाउन सदस्य राष्ट्रहरूलाई आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले शुक्रबार एक प्रस्ताव गरेको छ । सशस्त्र द्वन्द्वमा बेपत्ता व्यक्तिहरूको सङ्ख्या अप्रत्यासित

न्युयोर्कको हडसन नदीमा समातियो २२० पाउण्डको माछा, त्यसपछि के गरियो?

हडसन रिभर एस्टुरी प्रोग्राम माछापालनका कर्मचारी सदस्यहरूले २२० पाउण्ड तौल भएको माछा समातेका छन् । न्युयोर्क राज्यको वातावरण संरक्षण विभागको सामाजिक सञ्जाल पोस्टका अनुसार संरक्षणवादीहरूले हडसन नदीको छेउमा करिब २२०

अगस्त ३० सम्म न्युयोर्कको कोने आइल्याण्डमा हरेक शुक्रबार फायरवर्कस, अरु कहाँ कहाँ कहिले?

यदि तपाई न्युयोर्क सिटीको बासिन्दा हुनुहुन्छ वा न्युयोर्क घुम्न आउने योजनामा हुनुहुन्छ भने तपाईले समरमा विभिन्न स्थानमा फायरवर्कसको दृश्यको मजा लिन सक्नुहुनेछ । अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ र त्यसको

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले किन शान्तीका लागि योजना बनाउदै छन

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध कसरी अन्त्य हुनुपर्छ भन्ने किएभले विश्वास गर्छ भनेर ‘व्यापक योजना’ बनाउँदै गरेको बताउनुभएको छ । युक्रेन र रुसबीच कुनै सार्वजनिक वार्ता भइरहेको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com