अन्तर्राष्ट्रिय

कोहलीको डिफेन्समा देखिए रोहित, भने- ‘फाइनलको लागि आफूलाई बचाउँदैछन्’

आईसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनल खेल जितेर भारतीय टोली फाइनलमा पुगेको छ । फाइनलमा भारतले दक्षिण अफ्रिकाको सामना गर्नेछ । खेलपछि रोहित शर्माले धेरै प्रश्नको जवाफ दिएका छन् । सेमिफाइनल

ट्रम्प र बाइडेनबीचको बहस आरोप प्रत्यारोपमा केन्द्रीत, बाइडेनको कमजोर प्रस्तुतीले डेमोक्र्याटहरु निराश

अमेरिकी राष्ट्रपतिका उम्मेदबार जो बाइडेन र डोनाल्ड ट्रम्प बिहिबार पहिलो ऐतिहासिक बहसका क्रममा आमने सामने भएका छन् । एकअर्काप्रति आरोप प्रत्यारोप र व्यक्तिगत लाञ्छनाले भरिएको बहसमा ट्रम्प र बाइडेनले एकपछि

एकै पटक धेरै सङ्ख्यामा बिष्फोटक पदार्थ बाक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरिएको उत्तर कोरियाको दावी

उत्तर कोरियाले एकै पटक धेरै सङ्ख्यामा बिष्फोटक पदार्थ बाक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । त्यहाँका सरकारी सञ्चारमाध्यमले यो खबर बाहिर ल्याएका हुन । पछिल्ला दिनमा प्योङयाङले हतियार परीक्षणलाई तीव्रता

आइसिसी टी २० विश्वकपको फाइनलमा भारत पुग्यो , आइतबार उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्ने

भारत आइसिसी टी २० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । सन २००७ को उपाधि बिजेता भारत तेश्रो पटक फाइनलमा प्रबेश गरेको हो । भारतले अब उपाधिका लागि आइतबार पहिलो पटक

ट्रम्प र बाइडेनबीच बहस आजराती, यस्ता छन् रोचक पक्षहरु

अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आज इतिहास रच्ने तयारीमा छन् । उनीहरु आज आफ्नो पहिलो बहसको लागि भेट्दैछन् । बहस राती ९ बजे सुरु हुने तय

जापानमा ‘वास्तविक छाला’ जस्तै देखिने आवरणसहितको रोवोटको निर्माण

जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको विकास गरेका छन् । सेल रिपोर्ट्स फिजिकल साइन्स जर्नलमा प्रकाशित विवरणमा जापानी वैज्ञानिकले भनेका छन्, “उनीहरूले ‘जीवित छालाकोजस्तो आवरणसहितको

युरोकप फुटवलमा अन्तिम १६ को टुंगो लाग्यो , पोर्चुगलले स्लोभेनियासँग खेल्नु पर्ने

युरोकप फुटवल अन्र्तगत अन्तिम १६ मा खेल्ने टिमको टुंगो लागेको छ । बुधबार राति समूह चरणका सबै खेलहरू सकिएलगत्तै नक आउट चरणको समिकरण पुरा भएको हो । नेदरल्याण्ड्स, स्लोभाकिया, जर्जिया

टि-२० विश्वकप क्रिकेट : अफगानिस्तानलाई पराजित गर्दै दक्षिणअफ्रिका फाइनलमा

अफगानिस्तानलाई पराजित गर्दै दक्षिणअफ्रिका टि ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा  पुगेको छ । ट्रिनिडाड एण्ड टोबोगोको टरौबामा आज भएको पहिलो सेमिफाइनल खेलमा दक्षिणअफ्रिका अफगानिस्तानलाई नौ विकेटले पराजित गर्दै विश्वकप क्रिकेट प्रतियोगिताको

दक्षिण अफ्रिका टी २० विश्वकपको उपाधि नजिक पुग्यो , अफगानिस्तान सेमिफाइनलमा ९ विकेटले पराजित

दक्षिण अफ्रिका आईसिसी टी २० विश्वकपको फाइनलमा पुगेको छ । उसले उपाधिका लागि बिहिबार बेलुका भारत र इङल्याण्डबिचको दोश्रो सेमिफाइनलको बिजेत संग प्रतिश्पर्धा गर्नेछ । बिहिबार बिहान भएको पहिलो सेमिफाइलमा

अमेरिकाको शिकागोमा बेहोस नबनाई मिर्गौला प्रत्यारोपण, भोलिपल्टै घर फिर्ता

मृगौला प्रत्यारोपण असामान्य होइन । मृगौला वास्तवमा सबैभन्दा धेरै पटक प्रत्यारोपण गरिएको अंग हो तर अमेरिकाको शिकागोका एक व्यक्तिले भने अत्यधिक असामान्य तरिकामा मृगौला प्राप्त गरेका छन् । मृगौला प्रत्यारोपणको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com