अन्तर्राष्ट्रिय

अफगानिस्तानमा ६० विदेशीसहित २० हजार कैँदीले सजाय भौग्दै

अफगानिस्तानको जेलमा कूल ६० विदेशी नागरिकलाई थुनिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । देशभरका जेलमा जेलमा हाल एक हजार ५०० महिलासहित २० हजार बन्दी रहेका छन् । अफगानिस्तानी जेलमा १०

रफाह नजिकै विस्थापित प्यालेस्टिनी शिविरमा भएको आक्रमणमा २५ जनाको मृत्यु

गाजा स्वास्थ्य मन्त्रालयले रफाह नजिकै अल–मवासीमा रहेको विस्थापित प्यालेस्टिनी शिविरमा इजरायलले गरेको आक्रमणमा कम्तिमा २५ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएको जनाएको छ। यसबाहेक राफाहको उत्तरपश्चिममा रहेको अल–शकौस

दिल्लीमा पानीको अभाव

गर्मीको समयमा सहर लगातार तातो हुँदै जाँदा शनिबार राजधानी दिल्लीका केही भागमा ट्याङ्करबाट पानी ल्याउन मानिसहरूको लामो लाइन देखिएको थियो । गर्मीमा राजधानी दिल्लीमा पानीको अभावका कारण मयूर विहार क्षेत्रका

भारतमा परीक्षा सञ्चालन नियन्त्रणसम्बन्धी नयाँ कानून लागू

भारत सरकारले शुक्रबार राति परीक्षा सञ्चालन नियन्त्रण सम्बन्धी नयाँ कानुन लागू गरेको छ। नयाँ कानूनले कलेज भर्ना वा सरकारी जागिरका लागि परीक्षा सञ्चालनमा हुने अनियमितता वा भ्रष्ट अभ्यासमा संलग्न हुनेहरूलाई

न्युयोर्कबासीले फायर हाइड्रेन्ट खोल्न लगाएर गर्मीमा शीतलता र मनोरञ्जन पाउनसक्ने

के तपाईलाई थाहा छ ? तपाईले न्युयोर्क सिटीमा फायर हाइड्रेन्टहरू गर्मी मौषममा शीतलता र मनोरञ्जनका लागि समेत प्रयोग गर्न सक्नुहुन्छ । तर त्यसका लागि तपाईले स्थानीय फायरहाउसमा सम्पर्क गरेर फायर

बेलायतको सबैभन्दा धनी परिवारलाई स्वीस अदालतले किन सजाय दियो ?

स्वीस अदालतले बेलायतको सबैभन्दा धनी परिवारमध्येको एक हिन्दुजा परिवारका चार सदस्यलाई चार वर्षको जेल सजाय सुनाएको छ । उनीहरुलाई भारतबाट ल्याइएका कामदारको शोषण गरेको अभियोगमा दोषी ठहर गर्दै उक्त परिमाणको

रूसी सरकारसँग सम्बन्धको आरोपमा अमेरिकामा एन्टीभाइरस सफ्टवेयर क्यास्परस्कीमा प्रतिबन्ध

अमेरिकाले रूसको सरकारसँग सम्बन्ध भएको आरोप लगाउँदै एन्टीभाइरस सफ्टवेयर क्यास्परस्कीमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसी फर्म क्यास्परस्कीले बनाएको एन्टिभाइरस सफ्टवेयरको बिक्रीमा प्रतिबन्ध घोषणा गरेको हो । कम्पनीमा मस्कोको प्रभावले

न्युयोर्क सिटीको ब्रुकलिनमा उबर चालकको टाउकोमा गोली प्रहार

न्युयोर्क सिटीको ब्रुकलिनमा उबर चालकको टाउकोमा गोली प्रहार भएको प्रहरीले जनाएको छ । बिहीबार राति ब्रुकलिनको एउटा अपार्टमेन्ट भवन बाहिर दुई जना पुरुषसँगको झगडाका क्रममा एक उबर चालकलाई टाउकोमा गोली

गाजामा इजरायलको युद्धविरामले सहायता आपूर्तिमा असर पारेको छैन : डब्लुएचओ

इजरायली सेनाले गाजामा सहायता प्रवाहलाई सहज बनाउन घोषणा गरेको इजरायली ‘युद्धविराम’ ले सहायताको वितरणमा कुनै असर नपारेको संयुक्त राष्ट्रको स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार जनाएको छ । ‘प्राविधिक विरामको

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन थप शक्तिशाली कि कमजोर ?

रूसी अर्धसैनिक बलका प्रमुख येभगेनी प्रिगोजिनले गत वर्ष आफ्ना वाग्नर भाडाका सैनिकलाई मस्कोतर्फ पठाएपछि राष्ट्रपति भ्लादिमिर पुटिन कमजोर भएको रूसी विश्लेषकले बताएका थिए । तर, एक शताब्दीको लगभग एक चौथाई

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com