अन्तर्राष्ट्रिय

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन थप शक्तिशाली कि कमजोर ?

रूसी अर्धसैनिक बलका प्रमुख येभगेनी प्रिगोजिनले गत वर्ष आफ्ना वाग्नर भाडाका सैनिकलाई मस्कोतर्फ पठाएपछि राष्ट्रपति भ्लादिमिर पुटिन कमजोर भएको रूसी विश्लेषकले बताएका थिए । तर, एक शताब्दीको लगभग एक चौथाई

चीनमा भारी वर्षाका कारण आएको बाढी परी ११ जनाको मृत्यु

चीनमा मुसलधारे वर्षाका कारण शुक्रबारको अन्त्यसम्ममा कम्तिमा ११ जनाको ज्यान जानुका साथै अनहुई प्रान्तमा दुई र दक्षिण चीनको गुआङ्गडोङ प्रान्तमा नौ जनाको ज्यान गएको छ । निरन्तरको वर्षा पछि पूर्वी

युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दाबी

रूसले युक्रेनले रातारात प्रक्षेपण गरेको ११४ वटा ड्रोनलाई निष्क्रिय बनाएको तथा आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको रूसी अधिकारीले शुक्रबार बताएका छन् । रूसी हवाई हतियार प्रतिरक्षा प्रणालीले क्रिमिया र

आईसीसी टि- २० विश्वकप क्रिकेट : अष्ट्रेलियाले बङ्गलादेशलाई हरायो

आईसीसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर आठको खेलमा अष्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले पराजित गर्दै विजयी भएको छ । नर्थ साउन्डमा भएको उक्त खेल पानी परेर खेल अवरुद्ध भएपछि डकवर्थ एण्ड

अमेरिकामा मेसिज मलमा चोरी गर्ने २ भारतीय विद्यार्थी पक्राउ

अमेरिकाको टेक्सासमा मेसिज मलमा चोरी गरेको अभियोगमा दुई भारतीय विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरु तेलुगु राज्यका भएको जनाइएको छ । अमेरिकामा अध्ययनरत यी दुई विद्यार्थीलाई अमेरिकाको टेक्सास राज्यको डलासस्थित

न्युयोर्कमा बालबालिकालाई सामाजिक सञ्जालमा केही प्रतिबन्ध लगाउने बिलमा गभर्नरबाट हस्ताक्षर

न्युयोर्क राज्यको संसदले यसैमहिना पारित गरेको बालबालिकालाई सामाजिक सञ्जालमा केही प्रतिबन्धहरु लगाउने बिलमा गभर्नर क्याथी होकुलले आज हस्ताक्षर गरेकी छिन् । यो बिलले अभिभावकहरूलाई आफ्ना बच्चाहरूको सोशल मिडिया एल्गोरिदमहरू नियमन

न्युयोर्कको क्वीन्समा ९ बर्षकी बालिकालाई साइकलमा बस्नलाई सोध्ने व्यक्तिको प्रहरीद्वारा खोजी

न्युयोर्कको क्वीन्समा ९ बर्षकी बालिकालाई आफ्नो साइकलमा बस्नलाई सोध्ने व्यक्तिको प्रहरीद्वारा खोजी भइरहेको छ । बिहीबार क्वीन्समा स्कूल जाँदै गरेकी ९ वर्षीया बालिकालाई ती व्यक्तिले आफूसँगै साइकलमा बस्नका लागि सोधेका

साउदी अरबमा हजका क्रममा गर्मीका कारण बेपत्ताको खोजी चल्दै, मृतकको संख्या अझ बढ्नसक्ने अनुमान

यस वर्षको हज यात्राको क्रममा  बेपत्ताको खोजी जारी रहेकाले मृतकको संख्या अझ बढ्नसक्ने अनुमान गरिएको छ । ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघेको छ । साउदी अरबमा चरम गर्मीका कारण

मक्काको तापक्रम १२५ डिग्री फरनेहाइट पुग्दा हज गर्न गएका १ हजारभन्दा बढीको मृत्यु

साउदी अरबमा चरम गर्मीको कारण सन् २०२४ को हज यात्रामा १,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। ती मध्ये आधाभन्दा बढी दर्ता नभएका उपासकहरू थिए जसले साउदी अरबमा अत्यधिक गर्मीमा

उत्तर कोरियासँगको रक्षा सम्झौतामा हस्ताक्षरपछि पुटिन भियतनाममा

उत्तर कोरियाली नेता किम जोङ उनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेको एक दिनपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भियतनामी समकक्षीसँग बिहीबार हनोईको राजकीय भ्रमणका क्रममा भेटवार्ता गर्नुभएको छ । नेता पुटिनलाई

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com