वासिंटन डिसीलाई अमेरिकाको ५१ औं राज्य बनाउने बिल अमेरिकाको तल्लो सदन प्रतिनिधिसभाबाट पारित भएको छ । डेमोक्र्याट्सहरुले पारित गरेको यो बिलमा रिपब्लिकनहरुको असहमति भएकाले सिनेटबाट पारित हुने सम्भावना भने निकै
अमेरिकाको टेक्सासमा सर्प्राइज बर्थडे पार्टी गर्दा एकै परिवारका १८ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । परिवारका एकजनामा कोरोना संक्रमण भएको थियो तर उनलाई कोरोना संक्रमण भएको थाहा थिएन
सन् १९४५ मा अमेरिकाको सान फ्रान्सिस्कोमा आजैका दिन ५० देशका प्रतिनिधिहरुले संयुक्त राष्ट्रसंघको घोषणापत्रमा हस्ताक्षर गरे । यही घोषणापत्र विश्वयुद्धपछिको नयाँ वैश्विक संगठन अर्थात् संयुक्त राष्ट्रसंघ निर्माणको आधार हो ।
नेपाल–भारत सीमा समस्या सुल्झाउन बनेको परराष्ट्रसचिवस्तरको संयन्त्र बैठक ६ वर्षसम्म बस्न सकेको छैन। यसमा भारतको अनिच्छा र नेपालको तादरुकता अभाव देखिएको जानकार बताउँछन्। भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले सीमासम्बन्धी
अमेरिकी सरकारको विदेश मन्त्रालयले आज मानव तस्करीबारे एक रिपोर्ट सार्वजनिक गर्दै नेपाल सरकारले गतबर्षको तुलनामा मानवतस्करीबिरुद्ध प्रयास बढाएको जनाएको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले आज एक कार्यक्रमका बीच वासिंटन
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले कोरोनाभाइरस संक्रमणका तीनवटा नयाँ लक्षणहरु सुचीमा थपेको छ । नाकमा सिगान जम्ने वा रुघा लाग्ने, वाकवाकी लाग्ने र पखाला लाग्ने लक्षणलाई पनि सीडीसीले
अमेरिकी सरकारले मृत्यु भइसकेका १० लाख भन्दा धेरैलाई गल्तीले १२ सय डलरको राहत चेक पठाएको खुलासा भएको छ । यसरी राहत चेक पठाइएकाहरु पहिले नै मृत्यु भइसकेकाहरु भएकाले उनीहरुका नाममा
अष्ट्रेलियामा स्वास्थ्यकर्मीहरुले घर घरमा गएर कोरोना परीक्षण गर्ने भएका छन् । कोरोनाभाइरसबाट अत्यधिक मानिस सङ्क्रमित देखिएको मेलबर्नमा रहेका दश हजार घर परिवारमा यसरी कोरोना परीक्षण गर्न लागिएको हो । अष्ट्रेलियाकै
कोरोनाको संक्रमण दर उच्च रहेका अन्य राज्यबाट न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा आउनेहरुले अब अनिवार्य १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने भएको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले ट्राभल एड्भाइजरी जारी गर्दै तीनवटा
गतबर्षसम्मको रिपोर्टमा नेपाल आतंकवादीको क्रिडास्थल भएको बताएको अमेरिकाले आज आतंकवादसम्बन्धि नयाँ रिपोर्ट सार्वजनिक गर्दै नेपाललाई आतंकबादीको क्रिडास्थलबाट हटाएको छ । सन् २०१५ देखि सन् २०१८ सम्मको रिपोर्टमा अमेरिकाले नेपालमा इन्डियन
KHASOKHAS