लामो समयदेखि राष्ट्रपति रहँदै आएका सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि प्रधानमन्त्री बन्नुभएका नयाँ सङ्क्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका नागरिकलाई स्वदेश फर्कन आह्वान गर्नुभएको छ । विद्रोही समूहहरूले
अमेरिकाले युक्रेनलाई २० अर्ब डलर प्रदान गरेको छ । जफत गरिएको रुसी सम्पत्तिबाट भएको नाफाबाट उक्त परिमाणको रकम जुटाइएको हो । यो आर्थिक सहयोग G7 सदस्य राष्ट्रहरूले जुन महिनामा घोषणा
भारतले सन् २०२६ देखि स्थानीय सौर्य ऊर्जा सामग्रीहरू प्रयोग अनिवार्य गर्ने भएको छ । चिनियाँ आयात घटाउने उद्देश्यले सरकारी आदेशअनुसार भारतीय स्वच्छ ऊर्जा कम्पनीहरूले सन् २०२६ जुनदेखि स्थानीय रूपमा निर्मित
अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले न्याय विभाग अन्र्तगतको नागरिक अधिकार विभागको नेतृत्वका लागि क्यालिफोर्नियाकी कानुन व्यवसायी हर्मीत के ढिल्लनलाई मनोनयन गर्ने घोषणा गर्नुभएको छ । ढिल्लनले सार्वजनिक रूपमा, अदालतमा,
जापानको आणविक बमबाट पीडित समूह निहोन हिडान्क्योले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट उत्पन्न खतरा नबुझेको बताएको छ । निहोन हिडान्क्योका ९२ वर्षीय सह–अध्यक्ष तथा नागासाकीमा सन् १९४५ को आणविक
रुसले कब्जा गरेको भन्दै दावी गर्दै आएको युक्रेनी क्षेत्र डोनेत्स्कमा जेलका पूर्व प्रमुख सर्गेई येभस्यूकोभको कार विस्फोटमा मृत्यु भएको छ । यसलाई कब्जा गरिएका क्षेत्रमा रुस समर्थक व्यक्तिहरूलाई लक्षित गरी
इजरायलले सिरियामा हमला गरेको छ । इजरायली विमानहरूले राजधानी दमास्कर सहित देशभर दर्जनौं स्थानहरुमा हमला केन्द्रीत गरेका छन । बेलायतमा आधारित सिरियाली मानव अधिकार अवलोकन केन्द्र ले सिरियामा सैन्य केन्द्रहरूमा
युनाइटेड हेल्थकेयर सीईओ ब्रायन थम्पसनको हत्याका संदिग्ध पेन्सिलभेनियामा पक्राउ परेका छन् । पेन्सिलभेनियाको आल्टुनामा २६ वर्षीय लुइजी माङ्गियोनलाई पक्राउ गरिएको छ। उनी मेरिल्याण्डका बासिन्दा हुन्। माङ्गियोनलाई आल्टुना प्रहरीद्वारा पक्राउ गरिएको
न्युयोर्कवासीले आगामी वर्ष राज्य सरकारले प्रदान गर्ने महँगी राहत चेकको रूपमा ५०० डलरसम्म सम्म पाउन सक्नेछन् । गभर्नर क्याथी होकुलले सोमबार घोषणा गरेको प्रस्ताव राज्यको संसदबाट पारित भएमा न्युयोर्कबासीले आगामी
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी ६ को दंगामा संलग्नहरुलाई आममाफी दिने वाचा गरेका छन् । चुनावमा विजयी भएपछिको पहिलो टेलिभिजन अन्तर्वार्तामा ट्रम्पले आप्रवासन, स्वास्थ्य सेवा, र न्याय विभागका लागि
KHASOKHAS