अन्तर्राष्ट्रिय

five children playing water during day time
न्युयोर्क सिटीमा गर्मीको लहर, हावाको गुणस्तर समेत अस्वस्थ्य, सावधान रहन चेतावनी

न्युयोर्क सिटीको तापक्रम मंगलबारदेखि झण्डै १ सय डिग्री फरेनहाइटको हाराहारीमा पुग्ने अनुमानसँगै न्युयोर्क सिटीको स्थानीय सरकारले यो बर्ष पहिलो पटक आपतकालीन योजना सक्रिय बनाएको छ । अत्याधिक गर्मीका कारण कूलिङ

उत्तरी भारतका अधिकांश भाग ‘लू’ले ग्रसित, विद्युतको माग उच्च

उत्तर भारतमा प्रचण्ड गर्मीका कारण विद्युत्को माग रेकर्ड उचाइमा पुगेको सरकारले मङ्गलबार बताएको छ । साथै राजधानी नयाँदिल्लीका बासिन्दाले पानीको अभावसँग सङ्घर्ष गरिरहेका छन् । उत्तरी भारतका अधिकांश भाग महिनाभर

उत्तरी इरानको अस्पतालमा आगलागी हुँदा ९ जनाको मृत्यु

इरानको उत्तरी सहर राश्तको अस्पतालमा आगलागी हुँदा मङ्गलबार कम्तीमा नौ जनाको मृत्यु भएको सरकारी मिडियाले जनाएको छ। घेम अस्पतालमा सोमबार १ः३० बजे भएको आगलागी नियन्त्रणमा लिनुका साथै अनुसन्धानकर्ताहरूले घटनाको अनुसन्धान

दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण

दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राति तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमणमा हुँदा ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनले उक्त आक्रमण आफ्नो संलग्नता नरहेको बताएपनि यसले विगतमा

मंगलबार न्युयोर्क सिटीमा हावाको गुणस्तर खराब, बिहान ११ बजेदेखि राति ११ बजेसम्म अलर्ट

राष्ट्रिय मौषम सेवाले जुन १८ मंगलबारका लागि  न्युयोर्क सिटीमा वायु गुणस्तर चेतावनी जारी गरेको छ । न्युयोर्कको म्यानहटन, ब्रोंक्स, बु्रकलिन, क्वीन्स, रिचमण्ड, वेस्टचेस्टर र रकल्याण्ड लगायतका क्षेत्रको लागि बिहान ११

कांग्रेस नेतृ प्रियंका गान्धी पहिलोपटक चुनावी मैदानमा आउदै , राहुलद्धारा वायनाड सिट खाली गर्ने घोषणा

भारतीय कांग्रेसका नेता राहुल गान्धीले वायनाड सिट खाली गर्ने तय भएको छ । यस सिटमा उहाकी बहिनी तथा कांग्रेस नेतृ प्रियंका गान्धीले प्रतिस्पर्धा गर्ने बताइएको छ । राहुल गान्धी केरलाको

a fire hydrant spraying water on a city street
मंगलबारदेखि अत्याधिक गर्मी हुने भएपछि न्युयोर्क सिटीका अधिकारीद्वारा आपतकालिन योजना सकृय

न्युयोर्क सिटीको तापक्रम मंगलबारदेखि झण्डै १ सय डिग्री फरेनहाइटको हाराहारीमा पुग्ने अनुमानसँगै न्युयोर्क सिटीको स्थानीय सरकारले यो बर्ष पहिलो पटक आपतकालीन योजना सक्रिय बनाउने भएको छ । गर्मी आपतकालीन योजना

अष्ट्रेलियासँगको सम्बन्ध ‘सही मार्गमा’ फर्किएको चीनको प्रतिक्रिया

अस्ट्रेलियाको मुख्य व्यापारिक साझेदार चीनसँगको आर्थिक विवाद ‘सही मार्गमा’ फर्किएको भन्दै बेइजिङले सोमबार अस्ट्रेलियासँगको सम्बन्ध सुधारको प्रशंसा गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजसँग वार्ता गर्नुअघि चिनियाँ प्रधानमन्त्री ली किआङलाई

मध्य चीनमा गाडीमा निसास्सिएर ८ जनाको मृत्यु

मध्य चीनको हेनान प्रान्तमा आइतबार बिहान एउटा रेफ्रिजेरेटेड ट्रकमा निसास्सिएर आठ जनाको मृत्यु भएको स्थानीय अनुसन्धान टोलीले जनाएको छ । ती आठ जना नियमविपरीत गाडीको ‘इन्सुलेटेड कम्पार्टमेन्ट’मा बसेका थिए ।

person holding space gray iPhone 7
आईफोनमा रहेको यो सुविधा तत्काल अन गर्न सुझाव

यदि तपाईको आईफोन चोरी भएमा वा हराएमा तपाईको फोनसेटमात्र हराउँदैन, त्यसमा भएका फोटो, भिडियोसहित कैयन जानकारीहरु पनि हराउँछन् । तर अब कम्पनीले चोरहरूलाई तपाईंको निजी जानकारीमा पहुँच प्राप्त गर्न धेरै

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com