अन्तर्राष्ट्रिय

सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउने श्रीलङ्काको तयारी

श्रीलङ्काका अधिकारीहरूले सन् २०२५ सम्ममा मोटर वाहन आयातमा प्रतिबन्धहरू कम गर्न प्रारम्भिक मार्गचित्र तयार गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफ लाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आइएमएफका अनुसार यो

a fountain with people around it
न्युयोर्क सिटीले यसबर्षको पहिलो गर्मी लहर सामना गर्दै, मंगलबार तापक्रम ९० डिग्री नाघ्ने

न्युयोर्कमा आधिकारिक रुपमा समर सिजन बिहिबार जुन २० देखि सुरु हुनेछ । तर त्यसको २ दिन अगाडि नै न्युयोर्क सिटीले यसबर्षको पहिलो गर्मीको लहर सामना गर्नेछ । मंगलबार न्युयोर्क सिटीको

हमासको हमलामा इजरायलका क्याप्टेनसहित ८ सैनिक मारिए

इजरायली सेनाले दक्षिणी गाजाको रफाहमा “सैन्य गतिविधि“ मा आफ्ना ८ सैनिक मारिएको जनाएको छ । समाचार एजेन्सी एएफपीले इजरायली सञ्चारमाध्यममा सशस्त्र गाडीको विष्फोटबाट आठ सैनिकको मृत्यु भएको जनाएको छ ।

होन्डुरसलाई बीस हजार कैदी राख्ने कारागार किन चाहियो ?

होन्डुरसले २० हजार क्षमताको ‘मेगा कारागार’ निर्माण गर्ने भएको छ । मुलुकमा ‘सुरक्षा आपत्कालीन’ विरुद्ध लड्ने उपायबीच राष्ट्रपति जिओमारा क्यास्ट्रोले मेगा कारागार बनाउने घोषणा गर्नुभयो । होन्डुरसको राष्ट्रिय सुरक्षा र

अमेरिकी उपराष्ट्रपति ह्यारिसद्वारा युक्रेनका लागि एक अर्ब ५० करोड डलर सहायता घोषणा

अमेरिकाले युक्रेनका लागि एक अर्ब ५० करोड डलरको नयाँ सहायता घोषणा गरेको छ । उपराष्ट्रपति कमला ह्यारिसले शनिबार रुसी आक्रमणको दुई वर्षभन्दा लामो समयपछि मुख्यरूपमा युक्रेनको ऊर्जा क्षेत्र र मानवीय

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित

दक्षिण अफ्रिकी संसदले शुक्रबार सातौं संसद्को राष्ट्रियसभाको पहिलो बैठकमा अफ्रिकी राष्ट्रिय काङ्ग्रे (एएनसी) का अध्यक्ष सिरिल रामाफोसालाई राष्ट्रपतिको रूपमा पुनःनिर्वाचित गरेको छ । सामाजिक सञ्जाल एक्समार्फत दक्षिण अफ्रिकाको सत्तारुढ दल

ट्रम्पले ७८ औं जन्मदिन फ्लोरिडामा मनाउँदै, ३५ डलरका ५ हजार टिकट सोल्डआउट

डोनाल्ड ट्रम्पले आफ्नो ७८ औं जन्मदिन फ्लोरिडामा समर्थकहरूको विश्वसनीय समूहसँग मनाउने योजना बनाएका छन् । ट्रम्प अहिले ८१ वर्षका डेमोक्रेटिक राष्ट्रपति जो बाइडेनभन्दा तीन वर्ष कान्छा छन्। क्यापिटल हिलमा रिपब्लिकनहरूले

न्युयोर्क सिटीको क्वीन्सको किसेना पार्कमा १३ बर्षीया बालिकाको बलात्कार, संदिग्धको स्केच जारी

न्युयोर्क सिटीमा एकजना व्यक्तिले चक्कु निकालेर १३ वर्षका बालबालिकालाई जङ्गलको क्षेत्रमा लगेको र उनीहरुको सेल फोन खोसेर बाँधेर राखेपछि बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। बिहीबार क्वीन्स पार्कमा दुई बालबालिकालाई

कुवेत आगलागीमा ज्यान गुमाएका ४५ भारतीयको पार्थिव शरीर स्वदेश फिर्ता

कुवेतको श्रम आवासमा आगलागी हुँदा ज्यान गुमाएका ४५ जना भारतीय नागरिकको पार्थिव शरीर बोकेको भारतीय विशेष वायुसेना विमान शुक्रबार बिहान कोच्चिका लागि उडेको कुवेतस्थित भारतीय दूतावासले जनाएको छ। “कुवेतमा आगलागीको

पपुवा न्युगिनीलाई हराउँदै अफगानिस्तान विश्वकपको सुपर-८ मा

अफगानिस्तानले पपुवा न्युगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकपको सुपर आठमा प्रवेश गरेको छ । उक्त खेलमा अफगानिस्तानले पपुवा न्युगिनीलाई सात विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा पुगेको हो । अन्तरराष्ट्रिय

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com