स्वीट्जरल्याण्ड सरकारले युक्रेनको मुद्दामा ‘शान्ति सम्मेलन’ गर्न हालसम्म ९० देश सहमत भएको जनाएको छ । यो ‘शान्ति सम्मेलन’ लेक लुक्रिनमा भएको जी–७ देशका राष्ट्रप्रमुखको बैठकपछि लग्जरी रिसोर्टमा आयोजना गर्ने प्रस्ताव गरिएको
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार रूसी सेनाले पूर्वी सुमी क्षेत्रको एउटा गाउँ कब्जा गरेको कुरा अस्वीकार गर्नु भएको छ । रूसी कब्जामा रहेको चेचेन रिपब्लिकका नेता रमजान कादिरोभले आइतबार रूसी
भारतका प्रधानमन्त्री मोदीद्वारा सपथ ग्रहण समारोहमा सहभागी विदेशी पाहुनालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । भाजपा नेता मोदीले आइतबार राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा आफ्नो तेस्रो कार्यकालका लागि भारतका प्रधानमन्त्रीका रुपमा
इजरायलको युद्ध क्याबिनेट मन्त्री बेनी गान्ट्जले देशको आपतकालीन सरकारबाट राजीनामा दिनुभएको छ । यो कदमलाई युद्धपछि गाजाका लागि प्रधानमन्त्री बिन्यामिन नेतन्याहुको योजनालाई लिएर दुईबीचको मतभेदको गहिराइको रूपमा हेरिएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युरोपेली संघको चुनावमा आफ्ना प्रतिद्वन्द्वी मारिन ले पेनको पार्टी राष्ट्रिय ¥यालीले ठूलो जित हासिल गरेपछि अचानक देशमा संसदीय निर्वाचनको घोषणा गर्नुभएको छ । यी चुनाव यसै
न्युयोर्कमा आइतबार भएको टी २० विश्वकप अन्तरगत भारत र पाकिस्तानबीचको खेल यो सप्ताहन्तको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो । आइतबार अमेरिकाले विश्वमा सबैभन्दा धेरै हेरिएको मध्येको खेलकुद प्रतियोगिताको पहिलोपटक आयोजना
भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको छ । भारतको जितमा सबैभन्दा ठूलो योगदान जसप्रित बुमराह र हार्दिक पाण्ड्याले क्रमशः ३ र २ विकेट लिएर गरेका थिए । पहिले खेलेको भारत
आईसीसी टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई जीतको लागि १२० रनको लक्ष्य दिएको छ । अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा उत्रेको भारतले १९ ओभरको खेलमा सबै
भारतीय जनता पार्टी भाजपा नेता तथा कार्यबाहक प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको छ । राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदीलाई पद तथा गोपनियताको
भारतको लोक सभा निर्वाचनमा नवनिर्वाचित भारतीय जनता पार्टी (भाजपा) नेता तथा कार्यबाहक प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीका रुपमा सपथ
KHASOKHAS