अन्तर्राष्ट्रिय

aerial view of city buildings during daytime
न्युयोर्कमा कम आम्दानी हुनेको भाडाको हिस्सा सरकारले तिर्ने आवेदनको अन्तिम म्याद आज

न्युयोर्क सिटीमा ५४ हजार ३५० डलर भन्दा कम आम्दानी हुनेको घरभाडाको हिस्सा सरकारले तिर्ने कार्यक्रमका लागि आवेदन खुला भएको छ । न्यूयोर्क सिटी हाउजिङ अथोरिटीले व्यवस्थापन गर्ने हाउजिङ .च्वाइस भौचर

गाजा क्षेत्रमा युद्धका कारण मृत्यु हुनेको संख्या ३७ हजार ८४ पुग्यो, कति छन् घाइते ?

इजरायल र प्यालेस्टिनीबिच आठ महिना भन्दा बढीको युद्धमा गाजा क्षेत्रको ३७ हजार ८४ को मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । नुसिरात शरणार्थी शिविरमा शनिबार इजरायली

पाकिस्तानले किन पोलियो रोगको तथ्यांक लुकाउने गरेको छ ? कारण यस्ता छन

पाकिस्तानमा पोलियो खोप लगाउने स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनामा कमी आउन नसकेको बताइएको छ । यसै वर्ष मात्र पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पोलियो खोप कार्यक्रममा खटिएका स्वास्थ्यकर्मीमाथि भएका आक्रमणमा परी ११ जना

चीनद्वारा ओसन क्लाउड प्लेटफर्म सञ्चालनमा , समुद्री तथ्याङ्क सङ्कलनमा प्रयोग हुने

चीनले आफ्नो व्यापक समुद्री तथ्याङ्क सङ्कलनका लागि ‘ओसन क्लाउड’ नामक नयाँ प्लेटफर्म सुरु गरेको छ । ओसन क्लाउड समुद्री तथ्याङ्क र सूचना उत्पादनहरूको लागि एक राष्ट्रिय अनलाइन सेवा प्लेटफर्म हो

girl in white sweater and blue denim jeans sitting on floor
न्युयोर्कमा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने बिल पारित

न्युयोर्क राज्यको संसदले शुक्रबार बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने बिल पारित गरेको छ । यो बिलले अभिभावकहरूलाई आफ्ना बच्चाहरूको सोशल मिडिया एल्गोरिदमहरू नियमन गर्न अनुमति दिनेछ। यो कदम बालबालिकामा सामाजिक

इजरायली हवाई हमलामा कम्तीमा ५५ जना प्यालेस्टिनीको मृत्यु , ४ जना बन्धकलाई मुक्त गरिएको इजरायलको दावी

मध्य गाजा पट्टीको नुसिरात शिविर र केही अन्य क्षेत्रमा शनिबार इजरायली हवाई आक्रमणमा कम्तीमा ५५ जना प्यालेस्टिनीको मृत्यु भएको छ । दर्जनौँ व्यक्ति घाइते भएका छन् । मध्य गाजाको देइर

राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त

प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई शनिबार संसद्मा भारतको विपक्षीको नेतृत्व गर्न मनोनयन गरिएको छ । मोदीले पछिल्लो समय आम चुनाव जितेपछि तेस्रो कार्यकालका लागि शपथ लिदै हुनुहन्छ ।

युक्रेनी समकक्षी जेलेन्स्कीसँग बाइडेनको प्रतिबद्धता – ‘नयाँ सैन्य सहायता उपलब्ध गराउछौं’

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग नयाँ सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रपति जेलेन्स्कीसँग आज भएको द्विपक्षीय बैठकमा युक्रेनका लागि नयाँ सहायता प्याकेजको घोषणा

गाई र भैसीको दुधबाट मान्छेमा वर्ड फ्लु संक्रमण बढ्दै , मेक्सिकोमा एकजनाको ज्यान गयो

अमेरिकाको कयौँ सहरमा गाई र गाईको दूधको माध्यमबाट मान्छेमा वर्ड फ्लु सरेको मामिलाहरू सार्वजनिक भइरहेका छन् । भारत सहित विश्वका अन्य कयौँ देशमा पनि सङ्क्रमण फैलिरहेको छ । विश्व स्वास्थ्य

अमेरिकामा २ लाख ७२ हजार रोजगारी थपियो , रोजगारी अप्रिल महिनादेखि निरन्तर बढ्दै

अमेरिकी रोजगारदाताहरूले मे महिनामा दुई लाख ७२ हजार रोजगारी थपेका छन् । रोजगारी अप्रिल महिनादेखि बढिरहेको छ । निरन्तर उच्च ब्याजदरका बाबजुद कम्पनीहरू रोजगारी जारी राख्न अर्थतन्त्रमा पर्याप्त विश्वस्त छन्

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com