अन्तर्राष्ट्रिय

लकडाउन उल्लंघन गर्नेलाई गोली हान्ने राष्ट्रपतिको चेतावनी

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउन उल्लंघन गर्नेलाई गोली हान्ने चेतावनी दिएका छन् । राष्ट्रपति रोड्रिगोले लुजोनको टापुमा लागू गरिएको एक महिना लामो लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली

भारतमा ९३ वर्षिया पुरुष र ८८ वर्षिया महिलाले जीते कोरोना भाइरस 

भारतमा सबैभन्दा बढी उमेरका कोभिड–१९ का संक्रमित दम्पत्ती संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमित ९३ वर्षिया एक पुरुष र उनकी ८८ वर्षीया श्रीमती कोरोना मुक्त भएको उपचारमा संलग्न चिकित्सकले

कोरोना उपचारका लागि उपकरण बनाउने वैज्ञानिकको नाकमा चुम्बक अड्किए पछि………

कोरोना भाइरस सङ्क्रमणको उपचारका लागि आवश्यक उपकरण बनाउदै गर्दा अस्ट्रेलियाका एक वैज्ञानिकको नाकमा चुम्बक अड्केको छ । आविष्कारको परीक्षण गर्न खोज्दा वैज्ञानिकको नाकमा चुम्बकहरू अड्किएको हो । एक विशेष उपकरण

महामारीको संकट दोस्रो विश्व युद्ध पछिकै ठूलो चुनौति : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कोरोना महामारीको संकट दोस्रो विश्व युद्ध पछि कै ठूलो चुनौति रहेको बताएका छन् । कोरोना महामारीको सम्भावित सामाजिक आर्थिक प्रभावको प्रक्षेपणको विषयमा रिपोर्ट सार्वजनिक गर्दै

कोरोनाको सम्भावित उपचार पत्ता लगाएको अमेरिकी वैज्ञानिकको दाबी

क्यालिफोर्नियाका वैज्ञानिकहरूको एक टिमले कोभिड– १९ को सम्भावित उपचार पत्ता लगाएको बताएका छन् । डा. ज्याकोव ग्लानभिलको एक टिमले यस्तो दाबी गरेको हो । डा. ज्याकोव जनवरीमा नेटफ्क्सिमा सार्वजनिक गरिएको

तिब्बतको गुडविल फाउन्डेशनद्धारा नेपाललाई मेडिकल मास्क सहयोग

चीनको तिब्बत स्वायत्त प्रदेशमा रहेको गुड विल फाउन्डेशन नामक संस्थाले नेपाललाई ५० हजार थान मास्क सहयोग गरेको छ । गुडविल फाउन्डेसनले आज चीनको गञ्जाओस्थित नेपाली महावाणिज्य दूताबासलाई ५० हजार थान

कोभिड–१९ : अमेरिकामा रहेका नेपाली समुदायलाई सुरक्षित भई बस्न राष्ट्रपति भण्डारीको आग्रह

संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गर्नुभएको

लकडाउन र सिमानाले पराजित गर्न नसकेको एउटा उत्कृष्ट प्रेम

कोरोना भाइरस र लकडाउनले विश्वभरका कराेडौँ मानिसलाई घरभित्र कैद गरिदिएको छ । तैपनि, धन्न इन्टरनेट छ । र, मानिसहरू भर्चुअल माध्यमबाट भए पनि एक–आपसमा कुराकानी गर्न पाएका छन् ।कोरोना भाइरस

राष्ट्रपति ट्रम्पले दिए, स्थिती थप पीडादायी हुने चेतावनी

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी दुई हप्ता थप पीडादायी र कठिन हुने चेतावनी दिँदै अत्यधिक सावधानी अपनाउँदा पनि कोरोना भाइरसको संक्रमणका कारण एक लाखदेखि २ लाख ४० हजार अमेरिकीको मृत्यु

३०२ जना अमेरिकन बोकेर कतार एयरवेजको विमान काठमाडौंबाट प्रस्थान

३०२ जना अमेरिकन बोकेर कतार एयरवेजको विमान काठमाडौंबाट अमेरिकाका लागि प्रस्थान गरेको छ । अमेरिकी दूतावास काठमाडौंको पहलमा अमेरिकी विदेशमन्त्रालयले कतार एयरवेजको विमान चार्टड गरेर उनीहरुलाई अमेरिका ल्याएको हो । 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com