संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले लेबनान र इजरायलबीचको सीमा रेखामा व्यापक द्वन्द्वको जोखिम रहेको बताउनुभएको छ । गाजा ध्वस्त पार्ने हमाससँगको आठ महिना लामो युद्धपछि उत्तरी सीमा क्षेत्रको भ्रमण गर्दै
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति ल्याउन यस महिना स्विट्जरल्यान्डले आयोजना गरेको शिखर सम्मेलनले सहयोग गर्ने आशा व्यक्त गर्नु भएको छ । रूसले युक्रेनमा आक्रमण गरेको दुई वर्षभन्दा बढी समय
मे महिनामा चीनको निर्यात अपेक्षा गरिएभन्दा निकै बढी बढेको तर आयातमा कमी आएको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । राजश्व प्रशासनले अप्रिलको १.५ प्रतिशतको तुलनामा निर्यातमा धेरै राम्रो भएको र
संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले म्यान्माका सेनाले हालैका दिनहरूमा थुप्रै सर्वसाधारणको ज्यान लिने गरी पश्चिमी रखाइन राज्य र उत्तरी सागेन क्षेत्रमा गरेको हमलाको कडा निन्दा गर्नुभएको छ । “महासचिव गुटेर्रेसले
आइसिसी टी २० विश्वकपमा घरेलु टिम अमेरिकाले लगातार दोस्रो जित निकाल्नेक्रममा पाकिस्तानलाई स्तव्ध बनाएको छ । बिहीबार ग्रान्ड प्रिएरीमा भएको खेलमा अमेरिकाले यो विश्वकपको दाबेदार टोली पाकिस्तानलाई सुपर ओभरमा ५
मध्य सुडानको गाउँमा भएको अर्ध सैनिक आक्रमणमा १०० जनाको मृत्यु भएको छ । सन् २०२३ अप्रिलदेखि नियमित सेनासँग युद्धमा रहेका ¥यापिड सपोर्ट फोर्स आरएसएफ ले अल–जजिरा राज्यको वाड अल–नौरा गाउँमा
न्युयोर्क सिटी प्रहरीले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको बन्दुकको लाइसेन्स रद्द गर्ने तयारी गरिरहेको छ । ट्रम्पमाथि अभियोग लगाएपछि अप्रिल १, २०२३ मा लाइसेन्स निलम्बन गरिएकोमा न्युयोर्कको अदालतले ३४ वटा अभियोगमा
न्युयोर्क सिटीको म्यानहटन प्रवेश गर्ने गाडीलाई १५ डलर शुल्क लिने नियम जुन ३० देखि लागु नहुने भएको छ । यो शुल्क कार्यान्वयन अनिश्चितकालका लागि स्थगित गरिएको जनाइएको छ । जसका
जापानको स्वास्थ्य मन्त्रालयले बुधबार देशको जन्मदर लगातार आठौं वर्षसम्म सबैभन्दा कम भएको बताएको छ । सरकारले अभिभावकका लागि सहयोग सुधार गर्न पहल गरिरहेको अवस्थामा देशको जन्मदर ‘गम्भीर’ भएको जनाएको हो
भारतमा नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा तेश्रो कार्यकाल सम्हाल्ने संभाबना बढेर गएको छ । भारतिय जनता पार्टी नेतृत्वको गठबन्धनले वहुमत जुटाएपछि मोदी तेश्रो कार्यकालको लागि प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।
KHASOKHAS