कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटसँग जुध्न अमेरिकामा हरेक करदातालाई १२ सय डलर दिने लगायतका विषयहरु समेटिएको प्याकेज अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट पनि पारित भएको छ । अब
शुक्रबार विहान न्युयोर्कको सेन्ट्रल पार्क नर्थ स्टेशनमा भएको आगलागीका क्रममा यात्रुहरुलाई त्यहाँबाट निकालेर जोगाउन खोज्दा ट्रेन चालकको निधन भएको छ । बु्रकलिनका ट्रेन चालक ग्यारेट गोब्लेको निधन भएको हो ।
चीनको युहानबाट सुरु भएको कोरोना भाइरस विश्वब्यापी फैलिएपछि चीनमा कोरोना भाइरस भित्रिन नदिन चीनले शुक्रबार रातीदेखि प्राय सबै विदेशीहरुलाई चीन प्रवेशमा रोक लगाएको छ । कुटनीति भिसा, सर्भिस भिसा र
बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ । यस विषयमा शुक्रबार प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले पुष्टि गर्दै प्रधानमन्त्री जोनसनमा कोरोनाको सामान्य लक्षण देखिएको जानकारी
चीन, इटाली, स्पेन र अमेरिकाको तुलनामा बेलायतमा शुरुमा कोरोना भाइरसको प्रभाव नपरेजस्तो देखिए पनि पछिल्लो एक हप्तामा यहाँ पनि सङ्क्रमण दर ह्वात्तै बढेको छ । यसबाट यहाँको जनजीवन प्रभावित भएसँगै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को खुलेर आलोचना गरेका छन् । राष्ट्रपति ट्रम्पले डब्ल्युएचओले चीनको पक्ष लिएको भन्दै चर्को आलोचना गरेका छन् । डब्ल्युएचओको पछिल्लो भूमिकाका विषयमा सोधिएको
विश्वको ५ लाखभन्दा बढी जनसंख्या कोरोना भाइरसबाट संक्रमित छ । २४ हजारभन्दा बढीले यसैका कारण ज्यान गुमाए । अर्बौं जनता अहिले संक्रमण फैलनसक्ने त्रासमा घरभित्रै ‘आइशोलेसन’ मा बसिरहेका छन् ।
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने संख्या पाँच लाख नाघेको छ । अहिले संक्रमण हुने देशको पहिलो नम्बरमा अमेरिका परेको छ । यो समाचार लेख्दासम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर
विश्वमा फैलिइरहेको कोरोना भाइरस (काेभिड-१९) को संकटबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच छलफल भएको छ । शुक्रबार सीले समकक्षी ट्रम्पसँग माहामारीको अवस्था नियन्त्रणका लागि आवश्यक पहल
न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा कोरोना संक्रमितको संख्या ४६ हजार ८ सय ६५ पुगेको छ । न्युयोर्क राज्यमा ३८ हजार ९ सय ७७ मा संक्रमण पुष्टी भएको छ भने न्युजर्सीमा ६
KHASOKHAS