अन्तर्राष्ट्रिय

कोरोना: अमेरिकामा एकै दिन १७ हजार संक्रमित थपिए

विश्वमा महामारीको रुप लिदै गएको नोवेल कोरोना भाइसर कोभिड १९ का संक्रमित  एकै दिन अमेरिकामा १७ हजार नया संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिए जस्तै

अमेरिकामा कोरोना संक्रमण भयाभह : चीनलाई उछिनेर पहिलो नम्बरमा

कोरोना संक्रमित संख्यामा अमेरिकाले चीन र इटलीलाई उछिनेको छ । अब कोरोना संक्रमितको संख्या अमेरिका पहिलो नम्बरमा आएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ८१ हजार ८६४ पुगेको छ ।

पेन्सिलभेनियामा ग्रोसरी स्टोरमा आशयपूर्ण खोक्ने महिला पक्राउ, ३५ हजारको सामान फ्याकियो

अमेरिकाको पेन्सिलभेनियामा आशयपूर्ण तरिकाले एक महिलाले ग्रोसरी स्टोरभित्र गएर खोकेपछि कोरोना भाइरसको त्रासका कारण उक्त स्टोरमा रहेको ३५ हजार डलर मूल्य बराबरका खानेकुराहरु फ्याकिएको छ । खोक्नुलाई कोरोना भाइरस फैलिनुको

आशयपूर्ण तरिकाले कोरोना संक्रमण फैलाउनेलाई अमेरिकाले आतंकबादको मुद्दा चलाउने

आशयपूर्ण तरिकाले कोरोना संक्रमण फैलाउनेलाई आतंकबादको मुद्दा चलाउन सकिने अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ । कार्यवाहक महान्यायाधिवक्ता जेफ्री रोसेनले संघीय कानुन कार्यान्वयन इकाइहरुलाई पठाएको एउटा मेमोमा जानाजान कोरोना संक्रमण

कोरोना : अमेरिकामा मर्नेको संख्या १ हजार नाघ्यो

संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण मृतकको संख्या एक हजार नाघेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकाभर ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । कोरोना संक्रमणको खतराबाट उत्पन्न आर्थिक

अमेरिकामा कोरोनाबाट ९ सय ४४ को मृत्यु , २४ घण्टामै थपिए ११ हजार बढी नयाँ बिरामी

अमेरिकामा पछिल्लो समय काेराेना भाइरसकाे संक्रमण तीव्र भइरहेकाे छ । पछिल्लाे २४ घण्टामा त्यहाँ ६४ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको कुल संख्या ९ सय ४४ पुगेको छ

कोरोना मानवजातिकै लागि खतरा हाे,यसमाथि राजनीतिभन्दा एकजुट हुनुपर्छ : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरस महामारी सम्पूर्ण मानवताका लागि खतरा रहेको बताएका छन् । उनले त्यसविरुद्ध सम्पूर्ण मतभेदहरु बिर्सेर सबै राष्ट्र लागिपर्नुपर्ने पनि बताएका छन् । महासचिव गुटेरेसले

निको भएका व्यक्तिमा पुनः कोरोना संक्रमण दोहोरियो !

कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमणपछि निको भएका व्यक्तिमा पुनः संक्रमण दोहोरिएको पाइएको छ । जापानमा एक व्यक्तिमा कोरोनाको संक्रमण दोहोरिएको हो । बीबीसी हिन्दीका अनुसार पूर्णरुपले कोरोना मुक्त भएपछि अस्पतालले

इटलीमा एकैदिन ६८३, स्पेनमा ६५६ को मृत्यु

इटलीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाको मृत्यु भएको छ भने स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा मृतकको संख्या ७ हजार ५ सय ३

न्युयोर्क सिटीमा १७,८५६ मा कोरोना संक्रमण, पुलिस डिपार्टमेन्टका मात्रै २३६

न्युयोर्क पुलिस डिपार्टमेन्टका २३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । जसमध्ये १९७ जना अफसरहरु हुन् भने अन्य सिभिलियनहरु हुन् । ती बाहेक ३२ सय प्रहरी अधिकारीहरु बिरामी विदामा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com