अन्तर्राष्ट्रिय

महामारी नियन्त्रण गर्न परीक्षणमा तीव्रता र मानिसबीचको सम्पर्क रोक्नुपर्छ :  विश्व स्वास्थ्य सङ्गठन

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड १९) को महामारी नियन्त्रणका लागि परीक्षणलाई तीव्रता दिनुपर्ने र मानिसबीचको सम्पर्कलाई थप कडाइ गर्नुपर्ने बताएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले

कोरोनाका लक्षण थप्न अमेरिकी डाक्टरहरुको माग, शंकास्पद लक्षणहरु ………

अमेरिकी डाक्टरहरुले सुँघ्ने क्षमता र स्वाद लिने क्षमतामा कमी आउनुलाई पनि कोरोना भाइरस (कोभिड–१९) को लक्षण मान्नुपर्ने बताएका छन् । उनीहरुले कोभिड १९ को लक्षणमा यसलाई समावेश गर्न माग गरेका

कोरोनाबाट टेलिभिजन पत्रकारको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण जिम्बाब्वेमा ३० वर्षीय टेलिभिजन पत्रकारको ज्यान गएको छ । उनी कोरोना भाइरसका कारण जिम्बाब्वेमा ज्यान गुमाउने पहिलो व्यक्ति पनि हुन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण

रियल आईडी आगामी अक्टोबर १ बाटै अनिवार्य नहुने, डेडलाइन पछि सारिंदै

अमेरिकी सरकारले सन् २०२० को अक्टोबर १ बाट अमेरिकाभित्र जहाजमा यात्रा गर्नका लागि रियल आईडी अर्थात् स्टारसहितको आईडी अनिवार्य गर्ने डेडलाइन तय गरेकोमा उक्त डेडलाइन पछि सारिने भएको छ ।

हरेकलाई १५ सयडलर र काम गुमाएकालाई साताको ६ सय डलर दिने विलको तयारीमा डेमोक्र्याट्स

अमेरिकी सिनेटमा रिपब्लिकनहरुले हरेक करदातालाई १२ सय डलर दिने राहत प्याकेज सहितको बिल ल्याइरहँदा डेमोक्र्याटहरुले हाउसमा वेरोजगारदेखि सेवानिबृत्तसम्म हरेकलाई १५ सय डलरदिने प्याकेजसहितको बिल ल्याउने तयारी गरेका छन् । यो

घरमै बस्न आदेश दिइएका अमेरिकाका १२ राज्य : कहाँ के गर्न अनुमति छ ?

अहिलेसम्म अमेरिकामा ४१ हजार ५ सय ११ मा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । मृतकको संख्या पनि ५ सय पुगेको छ । यो अवस्थामा अमेरिकाका विभिन्न १२ राज्यमा सर्वसाधारणलाई

कोरोना भाइरसविरुद्ध : ७० किसिमका औषधि परीक्षण हुँदै

कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने करिब ७० किसिमका औषधि वैज्ञानिकले छुट्याएका छन् । आइतबार राति एक अनुसन्धानकर्ता टोलीले ती औषधि सार्वजनिक गरेका हुन् । पहिलादेखि नै अन्य रोगहरूविरुद्ध प्रयोग हुँदै

अनुहारभरि मास्कका डामैडाम, इटालीका डाक्टरहरू

निरन्तरको खटाइका कारण आँखा राता भएका छन् । अनुहारभरि मास्कका डामैडाम देखिन्छन् । सबै थकित देखिन्छन्, तैपनि उनीहरू निरन्तर आफ्नो काममा खटिएका छन् । आफूले उपचार गरेका केही बिरामीको आफ्नै

कोरोना : कारागारबाट भाग्न खोज्दा २३ को मृत्यु, ८३ घाइते

कोलम्बियाको राजधानी बोगोटामा अवस्थित एक कारागार तोड्न खोज्दा भएको झडपमा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । यस झडपमा परी अन्य ८३ जना घाइते भएका र ती मध्ये ३२

कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ७४६ पुग्यो : विश्व स्वास्थ्य सङ्गठन

विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म १४ हजार ७४६ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी तीन लाख ४१ हजार ४

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com