अन्तर्राष्ट्रिय

कोरोना : विश्वभर ८५ करोड विद्यार्थीको पढाइ प्रभावित, १०२ मुलुकमा विद्यालय बन्द

विश्वको विद्यार्थीमध्ये झण्डै आधा संख्या कोरोना भाइरसको विश्वव्यापी प्रभावपछि विद्यालय जानबाट बञ्चित बनेका छन् । विश्वभरका ८५ करोड विद्यार्थीलाई कोरोना भाइरस सङ्क्रमणको प्रकोपबाट टाढा राख्न सम्बन्धित मुलुकका सरकारले गरेको निर्णयका

दर्जनौँ स्वास्थ्यकर्मीले राजीनामा दिए 

कोभिड–१९ संक्रमितको उपचार गर्नुपर्ने भनिएपछि बुल्गेरियाको राजधानी सोफियामा रहेका दुई अस्पतालका दर्जनौँ स्वास्थ्यकर्मीले राजीनामा दिएका छन् । बुल्गेरियाको संसदले मुलुकमा संकटकाल लागू गरेको केही दिनसम्म पनि स्वास्थ्यकर्मीलाई सुरक्षात्मक गियर र उपकरणहररू उपलब्ध

अमेरिका र क्यानडाबीच नाका बन्द गर्ने सहमति

अमेरिका र क्यानडाबीच सीमानाका बन्द गर्ने सहमति भएको छ । अमेरिकाका राष्ट्रपति तथा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बढ्दो कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै दुई देशको सीमानाका बन्द गर्ने सहमति भएको हो

बलिउड नायिका आलिया भट्ट र अर्जुन कपुर क्वारेन्टाइनमा

कोरोना भाइरसको विश्वव्यापी प्रकोप तीव्र हुँदै गएपछि कलाकारहरूले सावधानी अपनाएका छन् । भारतमा एक सयभन्दा बढीमा संक्रमण देखिएसँगै वलिउड नायिका आलिया भट्ट र नायक अर्जुन कपुरले पनि क्वारेन्टाइनमा रहेको सामाजिक

निशुल्क कोरोना भाइरस परीक्षण र तलबी विदाबारेको राहत प्याकेजमा अमेरिकी राष्ट्रपतिबाट हस्ताक्षर

निशुल्क कोरोना भाइरस परीक्षण र तलबी विदाबारेको राहत प्याकेजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् । यो प्याकेज आजै सिनेटबाट पारित भएको थियो । कोरोना भाइरसको संक्रमणबारेको यो राहत

वैज्ञानिकले पत्ता लगाए ३० मिनेटमै कोरोना संक्रमण भए नभएको जाँच्ने प्रविधि

वैज्ञानिकले ३० मिनेटमै कोरोना संक्रमण भए नभएको जाँच्ने उपकरणको विकाश गरका छन् । युनिभर्सिटी अफ अक्सफोर्डका बैज्ञानिकहरुले शीघ्र जाँच प्रविधिको विकाश गरेका हुन् । बुधबार जारी वक्तब्यमा यसको पुष्टी गरिएको

निशुल्क कोरोना भाइरस परीक्षण र तलबी विदाबारेको प्याकेज दुबै सदनबाट पारित

निशुल्क कोरोना भाइरस परीक्षण र तलबी विदाबारेको राहत प्याकेज अमेरिकाका दुबै सदनबाट पारित भएको छ । कोरोना भाइरसको संक्रमणबारेको यो राहत प्याकेज गत शनिबार अमेरिकी संसदको तल्लो सदनबाट पारित भएको

अमेरिकामा सरकारले दिने भनेको एकहजार डलरको चेक कस्ले पाउँछ ? कस्ले पाउँदैन ?

कोरोना भाइरसका कारण अमेरिकी जनतालाई टाट पल्टिनबाट जोगाउन र आर्थिक मन्दीबाट पार लगाउन सरकारले एकहजार डलर वा त्यो भन्दा बढीको चेक पठाउने सम्भावना रहेको छ । युटाहका रिपब्लिकन सिनेटर मिट

अमेरिकामा कोरोना संक्रमणको मुख्य केन्द्र बन्यो न्युयोर्क सिटी, १३३९ लाई संक्रमण

अमेरिकामा कोरोना संक्रमणको मुख्य केन्द्र न्युयोर्क सिटी बनेको छ । न्युयोर्क राज्यको डिपार्टमेन्ट हेल्थले केहीबेर अगाडि सार्वजनिक गरेको तथ्यांक अनुशार न्युयोर्क राज्यमा २३८२ जना संक्रमित भएका छन्, जसमध्ये १३३९ न्युयोर्क

पोर्चुगलमा संकटकाल

कोरोना संक्रमणबिरुद्ध जुध्न पोर्चुगलमा संकटकालको घोषणा गरिएको छ । प्रधानमन्त्री अन्टोनियो कोस्टाले राष्ट्रपतिको संकटकाल लागु गर्ने निर्णयलाई सरकारले समर्थन गरेको बताएका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आपतकालिन बैठकपछि यस्तो जानकारी दिएका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com