अन्तर्राष्ट्रिय

भारतमा मोदीले प्रधानमन्त्रीको रुपमा तेश्रो कार्यकाल सम्हाल्ने , लोकप्रियता भने घट्दै

भारतमा नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा तेश्रो कार्यकाल सम्हाल्ने संभाबना बढेर गएको छ । भारतिय जनता पार्टी नेतृत्वको गठबन्धनले वहुमत जुटाएपछि मोदी तेश्रो कार्यकालको लागि प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।

टी २० विश्वकप क्रिकेट: नेपाल र नेदरल्यान्ड्सबीचको खेल तस्वीरमा

आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल भइरहेको छ । अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा स्थानीय समय अनुशार विहान ११ बजे खेल सुरु भएको हो ।

अष्ट्रेलियाले गैर–नागरिकलाई पनि सेनामा भर्ती हुन अनुमति दिने

अस्ट्रेलिया सरकारले गैर–नागरिकहरूलाई आफ्नो सशस्त्र सेनामा भर्ती हुन अनुमति दिने बताएको छ । जुलाईबाट १२ महिनादेखि अष्ट्रेलियामा बसोबास गरिरहेका स्थायी बासिन्दाहरूलाई सेनामा भर्ती हुने अनुमति दिइनेछ । बेलायत, क्यानडा, न्युजिल्यान्ड

न्युयोर्कवासीहरूले अब चाँडै नयाँ सार्वजनिक शौचालयहरू पाउने

न्युयोर्कवासीहरूले अब चाँडै नयाँ सार्वजनिक शौचालयहरू पाउने भएका छन् । न्युयोर्क सिटीका मेयर एरिक आडम्सले सोमबार सिटीका पार्कहरूमा शौचालयहरू निर्माण वा पुन निर्माण गर्न नयाँ पहल घोषणा गरेका हुन् ।

लोकसभा चुनावको भारतमा मतगणना जारी , प्रधानमन्त्री मोदीको गठबन्धनलाई सुरुवाती रुझानमा अग्रता

लोकसभा चुनावको भारतमा मतगणना सुरू भएको छ । मतगणना स्थानीय समयअनुसार बिहान ८ बजेदेखि सुरू भएको हो । मतपरिणाम आजै सार्वजनिक हुनेछ । लोकसभा ५४३ मध्ये ५४२ सिटको मतगणना भइरहेको

न्युयोर्कको ईस्ट एल्महर्स्टमा प्रहरीका २ जना अधिकारीमाथि गोली प्रहार

न्युयोर्कको क्वीन्सको ईस्ट एल्महर्स्टमा लुटपाटको अनुसन्धान गर्ने क्रममा दुई जना प्रहरी अधिकारीहरूमाथि गोली प्रहार भएको छ । सोमबार बिहान ईस्ट एल्महर्स्टको २३ औं एभिन्यूमा मोपेडमा लुटपाट गर्ने संदिग्धलाई पछ्याउँदा अधिकारीहरूमाथि

a group of people watching fireworks in the sky
न्युयोर्कमा जुलाई ४ को फायरवर्क्स एक दशकमा पहिलो पटक हडसनबाट सुरु हुने

आगामी जुलाई ४ मा न्युयोर्कमा हुने फायरवर्क्स लामो समय इस्ट रिभरबाट गरिदै आएकोमा यस वर्ष म्यानहट्टनको हडसन रिभर साइडमा फर्किँदैछ । जसका कारण अमेरिकाको सबैभन्दा ठूलो स्वतन्त्रता दिवस उत्सव हेर्नको

राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि बन्दुक सम्बन्धी अभियोगमा आज सुनुवाइ

राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि बन्दुक सम्बन्धी अभियोगमा आज सुनुवाइ हुँदैछ। उनीमाथि गैरकानूनी रूपमा बन्दुक किनेको र लागुऔषध दुव्र्यसनको लत रहेको अवस्थामा संघीय कानूनको उल्लङ्घन गर्दै बन्दुक बोकेको आरोप

मेक्सिकोमा पहिलो महिला राष्ट्रपति निर्वाचित

मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमानिर्वाचित हुनुभएको छ । मेक्सिको सिटी निबासी ६१ वर्षीय पूर्व मेयर तथा प्रशिक्षणद्वारा वैज्ञानिक बनेका उहाँले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरेको ‘नेसनल इलेक्टोरल इन्स्टिच्युट’ले जनाएको

विश्वकप क्रिकेट : ओमानविरुद्धको खेलमा नामिबिया सुपर ओभरमा विजयी

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नामिबिया विजयी भएको छ । बार्बाडोसको केन्सिङ्टन मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको हो । सुपर ओभरमा पहिले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com