अन्तर्राष्ट्रिय

कोरोनाबिरुद्ध लडिरहेको अमेरिकाको युटाहमा ५ दशमलव ७ म्याग्नीच्युडको भूकम्प

अमेरिकाको युटाहमा ५ दशमलव ७ म्याग्नीच्युडको भूकम्प गएको छ । बुधबार विहान युटाहको साल्ट लेक क्षेत्रमा भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु साल्ट लेक सिटीभन्दा १० माइल पश्चिममा रहेको जनाइएको

कोरोना संक्रमण : कुन ब्लड ग्रुपलाई बढी खतरा, कुनलाई कम ?

विश्वव्यापी फैलिरहेकाे काेराेना भाइरस अर्थात काेभिड-१९ ले ब्लड ग्रुप अनुसार संक्रमण गर्ने अनुसन्धानकर्ता निष्कर्ष निकालेका छन् । चीनको हुबेई प्रान्त जिनइंतान अस्पतालका अनुसन्धानकर्ताले मानिसको रगत समूहका आधारमा कोरोना भाइरसको संक्रमण

अमेरिकी पत्रकारलाई देश छोड्न चीनको निर्देशन

चीनले तीन अमेरिकी सञ्चार संस्थाका पत्रकारलाई निष्कासन गर्ने भएको छ । चिनियाँ विदेश मन्त्रालयले अमेरिकी सञ्चारमाध्याम न्युयोर्क टाइम्स, वासिंगटन पोस्ट र वाल स्ट्रिट जर्नलका पत्रकारको प्रेस प्रमाणपत्र रद्द गर्ने बताएको

दक्षिण–पूर्वी एसियामा कोरोना नियन्त्रणका लागि तत्काल कदम चाल्न डब्ल्यूएचओको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले दक्षिण–पूर्वी एसियामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि तत्काल कदम चाल्न आवश्यक रहेको बताएको छ । यसअघि कोरोना माहामारीको केन्द्र युरोप भएको बताएको डब्ल्यूएचओले एसिया

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

भारतमा कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार मंलबार राति एक जनाको मृत्यु

अमेरिकाका ५० वटै राज्यमा कोरोना संक्रमण, सबैभन्दा धेरै संक्रमित न्युयोर्कमा

अमेरिकाका ५० वटै राज्यमा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार वेष्ट भर्जिनियाका गर्भनर जीम जस्टिसले त्यहाँ पनि कोरोना भाइरसको संक्रमण पुष्टी भएको बताएका हुन् । यो समाचार तयार पार्दासम्म

न्युयोर्क सिटीमामात्र ७३० संक्रमित, राज्यभर १३७४

अमेरिकाको न्युयोर्क सिटीमामात्र ७३० जनामा कोरोना संक्रमण पुष्टी भएको न्युयोर्क स्टेट डिपार्टमेन्ट अफ हेल्थले जनाएको छ । न्युयोर्क राज्यमा संक्रमितको संख्या १३७४ पुगेको छ । न्युयोर्क राज्यमा सबैभन्दा धेरै न्युयोर्कसिटीमा

न्युयोर्कका नेपाली कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना, ल्याब टेस्टको रिजल्ट आउन बाँकी

न्युयोर्कमा एकजना नेपालीलाई कोरोना संक्रमणको आशंकामा अस्पतालमा आइसोलेसनमा राखिएको छ । निमोनियाको जस्तो लक्षण देखिएपछि अस्पतालमा भर्ना गरिएका उनलाई कोरोना सक्रमण भए नभएको परीक्षण गरिएको छ । ५० बर्षभन्दा माथिका

सबै अमेरिकनलाई चेक पठाउन ट्रम्प प्रशासनको गृहकार्य, एकएक हजार पठाउन प्रस्ताव

कोरोनाभाइरसको संकटका कारण आर्थिक गिरावट हुन नदिन ट्रम्प प्रशासनले सबै अमेरिकनलाई चेक पठाउन गृहकार्य सुरु गरेको छ । अमेरिकी अर्थमन्त्री स्टेभन मन्चिनले अमेरिकनहरुलाई तत्कालै चेक पठाउनका लागि आफूले गृहकार्य गरिरहेको

अमेरिका र क्यानडामा उबर पुल सेवा खारेज

उबरले अमेरिका र क्यानडामा उबर पुल सेवा खारेज गरेको छ । यद्यपी उबरको अन्य सेवा भने जारी नै रहेको छ । उबर पुल अरु यात्रुहरुसँगै यात्रा शेयर गर्ने सुविधा हो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com