अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा सोमबार रातीदेखि घरभित्र बस्न आदेश दिइएको छ । कोरोना संक्रमणबिरुद्ध लड्न आगामी अप्रिल ७ सम्मका लागि यस्तो आदेश दिइएको हो । यो आदेश सान फ्रान्सिस्को,
न्युयोर्क सिटीका मेयर बिल ब्लाजिओले कार्यकारी आदेश जारी गर्दै आजविहान ९ बजेदेखि लागु हुने गरी न्युयोर्क सिटीका रेष्टुरेण्टहरु बन्दको घोषणा गरेका छन् । यदि कसैले अटेर गरेमा पक्राउ गर्न र
स्पेनमा कोरोनाभाइरस कोभिड–१९ को संक्रमणबाट एक फुटबल प्रशिक्षकको मृत्यु भएको छ । मालागास्थित एथ्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमका प्रशिक्षक फ्रान्सिस्को गार्सियाको सोमबार राति निधन भएको हो । कोरोनाको लक्षण
कोरोना भाइरस संक्रमणबाट सुरुमै प्रभावित भएको छिमेकी चीनले नेपाललाई कोरोना विरुद्ध लड्न आवश्यक सबै सहयोग उपलब्ध गराउने बताएको छ । चिनियाँ दूतावासमार्फत चीनले नेपाल सरकारलाई के–के सहयोग र सहायता आवश्यक
चीनबाट अमेरिका पठाएको कोभिड–१९ परीक्षण गर्ने किट र मास्क अमेरिका पुगेको छ । चिनियाँ अरबपति ज्याक माले पठाएको १० लाख थान मास्क र ५ लाख टेस्ट किट सोमबार अमेरिका पुगेको
युरोपेली संघले कम्तिमा ३० दिनसम्मका लागि युरोपेली मुलुकहरुमा अत्यावश्यक नपरी यात्रा गर्न प्रतिबन्ध लगाउने बताइएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले सोमबार यो घोषणा गरेकी हुन् ।
अमेरिकामा कोरोना संक्रमणबाट आज एकैदिनमा १९ जनाको मृत्यु भएको छ । अमेरिकामा अब मृतकको संख्या ८७ पुगेको छ । आजै थप ९८७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । अमेरिकामा
कोरोना संक्रमणबाट उत्पन्न आर्थिक अवस्थासँग जुध्न रिपब्लिकन सिनेटर मिट रोम्नीले हरेक अमेरिकी बयस्कलाई एकहजार डलर दिने प्रस्ताव गरेका छन् । काम गर्ने अमेरिकनको आर्थिक स्थायीत्वका लागि रोम्नीको कार्यालयले रुपरेखा तयार
मेरिल्याण्डमा पनि आज बेलुका ५ बजेदेखि रेष्टुरेण्ट बन्द गरिने भएको छ । मेरिल्याण्ड गभर्नर ल्यारी होगनले सोमबार बेलुकादेखि रेष्टुरेण्ट, बार, ठूला जमघट बन्दको घोषणा गरेका हुन् । तर रेष्टुरेण्टहरुले डेलिभरी,
न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा ५० जनाभन्दा धेरै व्यक्ति एकै स्थानमा भेला हुन प्रतिबन्ध लगाइएको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमो, न्युजर्सीका गभर्नर फिल मर्फी र कनेक्टिकटका गभर्नर नेड लामोन्टले यस्तो
KHASOKHAS