अमेरिकाको न्युजर्सीमा कर्फयु आदेश जारी गरिएको छ । त्यहाँका बासिन्दाहरुलाई अब बेलुका ८ बजेदेखि विहान ५ बजेसम्म यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । न्युजर्सीका गभर्नर फिल मर्फी यस्तो आदेश जारी
हलिउड अभिनेत्री ओल्गा कर्लेन्को कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । ‘क्वान्टम अफ सोलेस’ कि अभिनेत्रीले आफू भाइरसबाट संक्रमित भएको भन्दै इन्स्टाग्राममा पोस्ट गरेकी थिइन । कर्लेन्को घरमै आइसोलेसनमा
अमेरिकाको लस एन्जलसका रेष्टुरेण्ट, सिनेमाघर र बार मार्च ३१ सम्म बन्द हुने भएका छन् । त्यहाँका मेयर एरिक ग्रासेटीले कोरोना संक्रमणबिरुद्ध लड्न यस्तो कदमको घोषणा गरेका हुन् । आइतबार रातीदेखि
मंगलबारदेखि न्युयोर्कका कैयन रेष्टुरेण्ट र बारहरु बन्द हुने भएका छन् । न्युयोर्कका मेयर बिल ब्लाजिओले भोलि यसबारे एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने भएका छन् । जस अनुशार मंगलबार विहान ९
कोरोनाका कारण नेपालका श्रम गन्तव्य सीमित हुँदै छन् । कतारपछि साउदी अरेबिया सरकारले आइतबारदेखि नयाँसहित नेपालमा बिदामा आउने र बिदा मनाएर फर्कने नेपालीलाई रोक लगाएको छ । आइतबारबाट साउदी अरब
कोरोनाभाइरसको संक्रमणबाट युरोपका तीन देशहरुमा एकै दिन ज्यान गुमाउनेहरुको सङ्ख्या अहिलेसम्म कै उच्च देखिएको छ । इटालीमा एकै दिन ३६८ जनाले ज्यान गुमाउँदै कूल सङ्ख्या १ हजार ८०९ पुग्यो, स्पेनमा
अमेरिकामा कोरोना भाइरसबिरुद्धको भ्याक्सिन परीक्षण सोमबारबाट गरिने भएको छ । कोरोना भाइरसबिरुद्ध तयार पारिएको भ्याक्सिनको क्लीनिकल परीक्षण गर्न लागिएको सरकारी अधिकारीहरुले बताएका छन् । नेशनल इन्स्टीच्युट अफ हेल्थले उक्त परीक्षणका
न्युयोर्कका मेयर बिल डे ब्लाजिओले भोलिदेखि अप्रिल २० सम्मका लागि न्युयोर्क सिटीका विद्यालयहरु बन्दको घोषणा गरेका छन् । न्युयोर्कमा विद्यालय बन्दको घोषणा नगर्दा शिक्षक र अभिभावकबाट मेयर ब्लाजिओले आलोचनाको सामना
अमेरिकाले युरोपका २६ देशबाट अमेरिकी नागरिक, ग्रिनकार्डवाहक र उनीहरुका परिवारबाहेक अन्यलाई अमेरिका आउनमा प्रतिबन्ध लगाएपछि ती देशबाट अमेरिका आउने अमेरिकी नागरिक र ग्रिनकार्डवाहकले अमेरिकी विमानस्थलमा घण्टौं लाइनमा बस्नु परेको छ
एक्लो होइन सामूहिक शक्तिको क्षमतालाई बुझेर दक्षिण एसियाली मुलुकहरुले विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणविरुद्ध लड्न सामूहिक प्रतिबद्धता जाहेर गरेका छन् । विश्वलाई नै कोरोना भाइरसले आफ्नो प्रभावमा
KHASOKHAS