अन्तर्राष्ट्रिय

दुई साताका लागि हिमालयको साउदी उडान बन्द

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले दुई साताका लागि साउदी अरब गन्तव्यको उडान स्थगन गरेको छ । मार्च १५ देखि मार्च २८ २०२० सम्मका लागि काठमाडौँ–दमाम–काठमाडौँ उडान स्थगन गरेको जनाइएको

नेपाली भूमिमा गाडेको सीमास्तम्भ तोडियो ….

नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा स्थानीयले सीमास्तम्भ तोडफोड गरेका छन् । सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति

वुहान अस्पतालबाट जब अन्तिम बिरामी घर फर्किए, डाक्टरको तस्वीर बन्यो भाइरल

चीनबाट शुरु भएर विश्वभर फैलिएकोे कोरोना भाइरसको संक्रमण चीनमा भने तीब्र रुपमा कमी आएको छ । गएको डिसेम्बरबाट शुरु भएको यो रोगको संक्रमणबाट गएको चार महिनामा वुहान अस्पतालमा बिरामीको लामो

तिब्बततर्फको सगरमाथा आरोहण बन्द

चिनियाँ सरकारले तिब्बततिरबाट सगरमाथा आरोहण बन्द गर्ने बताएको छ । वसन्त ऋतुमा हिमाल आरोहणका लागि खुला गरिने भएपनि कोरोना भाइरसको उच्च जोखिमका कारण चीनले यसपटक सगरमाथामा आरोहण गर्न नदिने बताएको

कोरोनाले छाएको शून्यता

सवारी साधन र पैदल यात्रीहरुको घुइँचो रहने लन्डनको मुटु टावर ब्रीज, लन्डन आई, पार्लियामेन्ट भवन सेरोफेरोमा शून्यता संगै मौनता छाएको छ । सडकको एकापट्टीबाट अर्कोतर्फ देख्न नसकिने सवारी साधनको चाप

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण नभएको पुष्टी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टी भएको छ । भेटेका केही मान्छेमा कोरोनाको संक्रमण पुष्टी भएपछि ट्रम्पको ल्याब टेस्ट गरिएको थियो । ह्वाइट हाउसका चिकित्सक सिन कोन्लेले

कोरोना नभेटिएको अमेरिकाको एउटामात्र राज्य : वेष्ट भर्जिनिया

अमेरिकामा कोरोना संक्रमितको संख्या २६ सय ५५ पुगेको छ भने अमेरिकामा ४९ राज्यमा संक्रमण पुष्टी भइसकेको छ । अमेरिकाको एकमात्र राज्य वेष्ट भर्जिनियामा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् । वेष्ट

बेलायत र आयरल्याण्डबाट पनि अमेरिका आउनमा प्रतिबन्ध, ट्रम्पमा कोरोना परीक्षण

अमेरिकाले गएरातीदेखि युरोपका शेंगेन क्षेत्रमा पर्ने २६ देशबाट अमेरिका आउनमा लगाएको प्रतिबन्धमा युरोपका अन्य देशहरुपनि थपेको छ । बेलायत र आयरल्याण्डमाथिको प्रतिबन्ध सोमबार मध्यरातदेखि लागु हुनेछ । अब इरान, चीन,

३ महिनासम्म तलबी विदा लिनसकिने र निशुल्क कोरोना परीक्षणको बिल अमेरिकाको हाउसबाट पारित

कोरोना भाइरसको संक्रमणबारेको राहत प्याकेज अमेरिकी संसदको तल्लो सदनबाट पारित भएको छ । प्याकेजमा कोरोना प्रभावित अमेरिकनलाई तलबी विदा दिने र निशुल्क कोरोना परीक्षण गर्ने विषय समावेश गरिएको छ ।

न्युयोर्क सिटीमा कोरोना भाइरस संक्रमणबाट पहिलो मृत्यु

अमेरिकाको न्युयोर्कको न्युयोर्क सिटीमा कोरोना भाइरस संक्रमणबाट पहिलो मृत्यु भएको छ । एकजना ८२ बर्षकी महिलाको न्युयोर्क सिटी अस्पतालमा निधन भएको हो । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले शुक्रबार ती महिलाको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com